काठमाण्डौ । रक्सौल भन्सारमा इन्धन बोकेका नेपाली ट्याक्टरहरु भारतले फेरि रोकेको छ । नेपाल आयल निगम वीरगञ्ज डीपो प्रमुख गएर आवश्यक कागजपत्र बुझाएपछि छोड्ने आश्वासन दिएको भारतले फेरी ति ट्याकंरलाई भन्सार पारी नै रोकेको हो ।
वीरगञ्ज भन्सारका प्रमुख मित्रलाल रेग्मीका अनुसार यसअघि छुटाउने आश्वासन दिइएका ट्यांकरहरु फेरी रोकिएका छन् । भन्सारमा आएर रोकिने ट्यांकरहरुलाई भारतले भन्सार पनि नआइपुग्दै रोकेको छ । रोकिएका ट्यांकर छुटाउने आश्वासन दिएपनि भारतले छाडेको छैन ।
नेपाल आयल निगमका अुसार ३२ वटा ट्यांकर रोकिएका छन् । श्रोतका अनुसार अन्य समयमा गाडी नम्बरमात्र लेखाएर बाहिरिने ट्यांकरलाई अहिले अनेक कागज पत्र माग्ने गरिएको छ ।
भारतीय रक्सौल कस्टोम प्रमुखले बिहारमा निर्वाचनको आचारसंहिता लागेकोले सबै कागजपत्र हेरेरमात्र पठाउने जानकारी दिएको रेग्मीले बताए ।
नेपालमा नयाँ संबिधान जारी भएपछि त्यसमा असन्तुष्ट देखिएको भारतले हिजो विज्ञप्ती निकालेर आपूर्ति व्यवस्था रोकिन सक्ने आशय व्यक्त गरेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: