Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

संविधानबारेको भ्रम चिर्ने प्रमुख तीन दलको निर्णय

काठमाडौं । प्रमुख तीन राजनीतिक दलले तराई मधेसमा आन्दोलनरत दलहरुसँग वार्ता र सम्वादलाई जारी राख्दै समस्या समाधानका लागि गम्भीरताका साथ पहल गर्ने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ साढे ६ बजेदेखि करिब चार घण्टासम्म चलेको बैठकले समस्या समाधानको गम्भीरताका साथ पहल गर्ने निर्णय गरेको हो ।

\"3_Leaders\"मंगलबार दिनभर फोरम लोकतान्त्रिक, तराई मधेस लोकतान्त्रिक पार्टी र थरुहट नेताहरु छलफल गरेपछि कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

भ्रम चिर्ने निर्णय

बैठकले संविधानले दिएको अधिकारबारे तराई मधेसमा सचेतना कार्यक्रम सन्चालन गर्ने निर्णय समेत गरेको छ । संविधानमा राखिएका प्रावधानबारे कतिपयलाई भ्रम रहेको र त्यही भ्रमका कारण आन्दोलन नथामिएको निष्कर्ष तीन दलको छ ।

बैठकपछि सन्चारकर्मीसँग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले ३९ दिनदेखि तराई मधेसमा जारी आन्दोलनले जनजीवन प्रभावित भएको र दैनिकी कष्टकर भएकाले समस्या समाधानको गम्भीरताका साथ पहल गर्ने बताए । उनले जारी आन्दोलन र सरकारको कदमबारे स्पष्ट पार्न अन्तराष्ट्रिय समुदायलाई समेत जानकारी गराउने निर्णय भएको बताए ।

यसैगरी आपूर्ति व्यवस्था चुस्त दुरुस्त पार्ने, सुरक्षा स्थिति मजबुत पार्ने निर्णय पनि बैठकमा भएको उनले जानकारी दिए ।

भारतले सीमा क्षेत्रमा गरेको नाकाबन्दीबारे पत्रकारको जिज्ञासामा पूर्वगृहमन्त्री समेत रहेका रावलले त्यो कुरा सत्य नभएको जिकीर गरे । उनले भने, ‘आज मात्रै दिल्लीमा हाम्रो राजदूतसँग पनि बैठक बसेर छलफल भएको छ । बैठकमा भारतीय पक्षले नाकाबन्दी गरेका छैनौं भनेको छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending