Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

प्रचण्डलाई हिमानीको सलाम !

काठमाडाैं । भारतले नाकाबन्दी गरे त्यसको कडा प्रतिवाद गर्ने उद्घोष गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल \"Himani\"प्रचण्डलाई पूर्व युवराज्ञी हिमानीले सलाम गरेकी छिन् ।   प्रचण्डको सार्वजनिक रुपमा भारतको यस्तो रवैयाप्रति कडा प्रतिवाद आएपछि एक अनलाइनले राखेको समाचार आफ्नो फेसबकु पेजमा सेयर गर्दै हिमानीले यस्तो भनेकी हुन् ।   हिमानी शाहको नाममा चलेको ७८ हजार लाइक रहेको यो पेजबाट उनले यो समाचार सेयर गर्दै राजनीतिक नेतृत्वबाट जनताले यस्तै साहसको आशा गरिएको भन्दै उनले सलाम दाहाल (प्रचण्ड) भनेकी हुन् ।‘हो राजनीतिक नेतृत्वबाट यही खालको साहसको आशा गरेका छन् नेपाली जनताले । सलाम दाहाल प्रति ।’ एक अनलाइनको समाचार सेयर गर्दै हिमानीले सेयर गरेको स्टाटसमा उल्लेख छ । \'Hi Mani\' नाम रहेको यो पेजमा उनका फोटो र समाचारहरु सेयर भएका देखिन्छन् । त्यस्तै सार्वजनिक व्यक्तित्व भन्दै हिमानी (Himani)को नाममा अर्को फेसबुक पेज पनि संचालित छ । सो पेजलाई एक ला ८९ हजार ९ सयले लाइक गरेका छन् । तर, हिमानीका नाममा चलेका दुवै फेसबुक पेज भेरिफाइड भने छैनन् ।  यी फेसबुक पेजमा उनकै फोटा र गतिविधि आएका छन् । तर, उनी आफैंले चलाएकी हुन् की होइनन् भन्ने खुल्दैन ।   प्रचण्डलाई सलाम गरिएको उनको पोस्टलाई ११ हजार बढीले लाइक गरेका छन् । त्यस्तै, ७६१ जनाले सेयर गरेका छन् । हिमानीले १७ घण्टा यो स्टाटस पोस्ट गरेकी हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending