काठमाडाैं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका छन् ।
सोमबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित सहिद रितबहादुर खड्का प्रतापको १३औँ स्मृति कार्यक्रममा श्रेष्ठले विभिन्न कारणले शान्ति प्रक्रियाका बाँकी कामलाई सम्पन्न गर्न ढिलाइ भइरहेको भन्दै संक्रमणकालीन न्यायसम्बन्धी कामलाई छिटो सम्पन्न गर्न दबाब दिनुपर्ने बताएका हुन् ।
त्यस्तै, उनले मुलुकमा भ्रष्टाचार व्याप्त भएकाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम नगरेसम्म जनताको जीवन परिवर्तन हुन नसक्ने स्पष्ट पारे । माओवादी सरकारमा रहँदा सुशासन कायम गर्ने निकै महत्त्वपूर्ण काम गरेको र त्यही कारण भ्रष्टाचारीलाई रक्षा गर्न माओवादीको सरकार ढालिएको उनले बताए ।
श्रेष्ठले अहिलेको सरकार भ्रष्ट र निरंकुश रहेको आरोपसमेत लगाए । सरकारका कारण जनताका असन्तुष्टि बढेकाले प्रतिगामी शक्तिहरू सल्बलाइरहेको उनले बताए । श्रेष्ठले अबको दुई वर्ष पूरै जनतासँगको अभियानमा केन्द्रित भएर निर्वाचनको तयारी गर्ने र ८४ को निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढेको धारणा राखेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८२ - २०:५४
ताप्लेजुङ । तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । हरेक वर्ष लाखेजात्रा पर्वको अवस...
श्रावण ३ गते, २०८२ - २०:४८
रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका–५ स्थित सिनो जलविद्युत आयोजनाको पाजुङ कालो डाँडा क्षेत्रमा सफाइ गर्ने क्रममा भीरबाट खस्दा एक मजदुरको मृत्यु भएको...
श्रावण ३ गते, २०८२ - २०:३५
काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लाहरूमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा टोली प...
श्रावण ३ गते, २०८२ - २०:२१
सुनसरी । सुनसरीको रामधुनी नगरपालिका– ७ स्थित बाँस झ्याङमा लुकाएर राखेको तीन सय केजी बेवारिसे गाँजा प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय प...
श्रावण ३ गते, २०८२ - २०:०१
विराटनगर । कोशी प्रदेशमा स्थानीय लिम्बू र मैथिली भाषालाई सरकारी मान्यता दिन माग गर्दै विराटनगरमा शुक्रबार प्रदर्शन भएको छ । लिम्बू र मैथिली भाषालाई...
श्रावण ३ गते, २०८२ - १९:०५
पाकिस्तान । पाकिस्तानले हरेक वर्ष हजारौँ पर्यटकलाई आकर्षित गर्ने उत्तरी भागका रमणीय तालहरूको वरिपरि नयाँ होटल निर्माणमा पाँच वर्षका लागि प्रतिबन्ध लगा...
श्रावण ३ गते, २०८२ - १८:५८
उदयपुर । उदयुरमा नयाँ नागरिकताको प्रमाणपत्र लिने नयाँ पुस्तालाई ‘नागरिकता’ को महत्व बुझाउन नागरिक प्रतिवद्धता स्वघोषणा लागू गरिएको छ । आजदेखि जिल्...
श्रावण ३ गते, २०८२ - १८:५४
काठमाडौं । हेटौडा सिमेन्ट उद्योग लिमिटेडमा सक्रिय संयुक्त ट्रेड युनियनका प्रतिनिधिहरुले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्...
श्रावण ३ गते, २०८२ - १८:४९
बेइजिङ । चीनको वाणिज्य मन्त्री वाङ वेन्ताओले शुक्रबार जानकारी दिएका अनुसार, चीनमा उपभोक्ता सामग्रीको खुद्रा बिक्री पछिल्ला चार वर्षमा वार्षिक औसत ५.५ ...
श्रावण ३ गते, २०८२ - १८:४५
भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा...
प्रतिकृया लेख्नुहोस्: