मकवानपुर। फुटबल खेलको माध्यमबाट नेपाललाई विश्वभर चिनाउने नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ लाई हेटौँडामा सम्मान गरिएको छ ।
सञ्चारिका समूह मकवानपुरले ५० हजार नगदसहित साम्बालाई सम्मान गरेको हो । सञ्चारिका समूहले देश चिनाउनेसँग हाम्रो चिनजान एवं सम्मान कार्यक्रममा ‘साम्बा’ ले नेपाललाई खेलकुदको माध्यमबाट एकताको सुत्रमा बाध्ने र नेपालको प्रतिष्ठा उच्च बनाउने काम गरेको चर्चा गरिएको थियो ।
साम्बाले कार्यक्रममा आफूले मोजाको फुटबल बनाएर खेलयात्रा सुरु गरेको भन्दै अभावकाबिच आफ्नो खेलप्रतिको निष्ठा र निरन्तरलाले अहिलेको सफलता हात परेको सुुनाइन् ।
आफ्नो फुटबल जीवनको सङ्घर्षको कथा सुनाउँदै उनले भनिन्, ‘आजको दिन अविष्मरणीय रहने छ । खाली खुट्टा खेले, मोजाको भकुण्डोले मलाई धेरै कुरा सिकाएको छ, मैले सबै सुविधा पाएको भए यो स्थानमा पुग्दिन थिए होला ।’
नगद पुरस्कारको प्रायोजन हेटौँडा स्कुल अफ म्यानेमेन्टले गरेको हो । सञ्चारिका समूह मकवानपुरकी अध्यक्ष सानुमाया गुरुङ ९निशा० का अध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ र हेटौंडा स्कुल अफ म्यानेमेन्टका सञ्चालक पुरनबहादुर जोशीले सम्मानपत्र प्रदान गरेको थिए।
हालै न्यूजिल्याण्डको क्लबसँग आवद्ध साम्बा यसअघि फ्रान्सेली क्लबमा आवद्ध थिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ७ गते, २०८३ - १८:२६
काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...
आषाढ़ ७ गते, २०८३ - १८:१९
चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...
आषाढ़ ७ गते, २०८३ - १८:०८
चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...
आषाढ़ ७ गते, २०८३ - १८:०३
चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...
आषाढ़ ७ गते, २०८३ - १७:५९
राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह
आषाढ़ ७ गते, २०८३ - १७:५३
चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...
आषाढ़ ७ गते, २०८३ - १७:४३
काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...
आषाढ़ ७ गते, २०८३ - १७:३२
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...
आषाढ़ ७ गते, २०८३ - १७:२६
चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...
आषाढ़ ७ गते, २०८३ - १७:१५
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...



प्रतिकृया लेख्नुहोस्: