Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

देउवा आफ्नै सरकार ढाल्ने खेलमा

काठमाडौं, नेपाली काग्रेंसका बरिष्ठ नेता शेरबहादुर देउवा सरकार बदल्ने योजनामा रहेको कोइराला निकटहरुको आरोप छ । भरखरै सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकमा समेत सोही उदेश्यमा रहि देउवाले सरकार ढाल्ने योजना मुताविक कोइरालाको विरोध गरेको अनुमान उनिहरुको छ । नाम नबताउने शर्तमा काग्रेंसका एक केन्द्रिय सदस्यले भने, ‘देउवा पक्षका केन्द्रिय सदस्यहरुको धारणा आउने क्रममा हामीलाई त्यो अनुभुति भयो’ स्रोतका अनुसार देउवाले आफु पक्षधर सदस्यहरुलाई फरकफरक कोणबाट कोइराला अक्षम रहेको विक्षय उठाउन लगाएका थिए  सोही विषयलाई आधार बनाएर कोइराला बर्तमान संविधान निमार्ण प्रक्रियालाई निष्कर्षमा पुर्याउन नसक्ने दावी उनिहरुको छ । केन्द्रिय समितिमा काग्रेंस सत्ता साझेदार अर्को दल एमालेको पूच्छर भएको  समेत देउवा पक्षधरहरुको आरोप थियो । अहिले देउवाले निजि निवास बुढानिलकण्ठमा सरकार परिवर्तनवारे छलफल गरिरहेका छन् । उनले सरकारका असफलताको भण्डाफोर गर्न समेत आफु पक्षधरहरुलाई भनिसकेका छन् । एमालेका अर्का नेता माधव कुमार नेपाल  एमाओवादी अध्यक्ष प्रचण्डलाई मनाउन सकिएको खण्डमा सजिलै सरकार बदल्ने सक्ने अनुमान उनको रहेको देउवा पक्षधर केन्द्रीय सदस्यले खबरडबलीलाई बताए । सहमतिको राष्टिय बनाउने र त्यसैले संविधान जारी गर्न सकिने कुरा यसअघि एमाओवादी अध्यक्ष प्रचण्डले बताइसकेको छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy