Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

उपत्यकामा कुन कुन पम्पबाट डिजेल र पेट्रोल वितरण हुँदैछ (सुचिसहित)

\"Petrol\"काठमाडौं । नेपाल आयल निगमले सोमबार उपत्यकार नजिकका जिल्लाका ६० वटा पम्पबाट डिजेल विक्रिविरतरण गरिरहेको छ । नेपाल आयल निगमले पेट्रोल भने सरकारी पम्मपबाट मात्रै वितरण गर्ने निर्णय गरेको छ । निगमले सुरक्षा निकाय र साझा संस्थानसहितका ११ वटा पम्पबाट पेट्रोल वितरण गर्ने भएको हो । आयल निगमको थानकोट डिपोले काठमाडौं र आसपासका ६० वटा पम्पलार्इ डिजेल उपलब्ध गराएको छ । सो डिपोले ११ वटा सरकारी पम्पालर्इ पेट्रोल उपलब्ध गराएको जानकारी दिएको छ । ती पम्पहरुले डिजेल पनि विक्री वितरण गर्ने भएका छन् । पेट्रोलियमको अभाव टार्न निगमले सोमबारमात्रै काठमाडौं र आसपासका पम्पलार्इ २ लाख ४० हजार लिटर डिजेल विरण गरेको छ  । त्यसैगरी १ लाख ८ हजार लिटर पेट्रोल पनि पम्पहरुलार्इ उपलब्ध गराइएको छ । सातादेखि भारतले नाकाबन्दी गरेर पेट्रोलियम पदार्थ रोकेपछि नेपालमा त्यसको हाहाकार हुँदै गएको छ । पेट्रोलियम पदार्थ अभाव भएपछि सरकारले सवारीसाधन पनि जोरविजोर प्रणालीमा सञ्चालन गरिसकेको छ । आयल निगमले भण्डार गरिएको पेट्रोलियमलार्इ लामो समय खपत गराउन सोमबारबाटै कोटा प्रणालीबाट वितरण गर्न थालेको छ । कहाँ कहाँ पाइन्छ डिजेल \"nepal\"nepal\"nepal\"nepal
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending