Khabar Dabali ८ फाल्गुन २०८२ शुक्रबार | 20th February, 2026 Fri
Investment bank

इन्डोनेसियामा विद्यालय भत्किँदा ५ विद्यार्थीको मृत्यु, ५९ अझै बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । इन्डोनेसियामा सोमबार सिदोआर्जो शहरमा रहेको दुई तले इस्लामिक बोर्डिङ स्कुलको भवन भत्किँदा ५ विद्यार्थीको मृत्यु भएको छ भने करिब १०० जना घाइते भएका छन्। यस दुर्घटनामा ५९ जना अझै बेपत्ता छन्।

उद्धारकर्मीहरूले स्कुलको भग्नावशेषमा अहिले कुनै जीवित संकेत नपाएको बताएका छन्। भग्नावशेषबाट १३ जनालाई जीवित निकालिएको थियो, तर तीमध्ये दुई जनाको पछि मृत्यु भएको थियो।

इन्डोनेसियाका उद्धार निकाय (BNPB) का अनुसार थर्मल ड्रोन प्रयोग गर्दा भग्नावशेषमा जीवित मानिसको संकेत फेला परेको छैन। उद्धार कार्य जारी रहेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रूपन्देहीमा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

रूपन्देही ।   जिल्ला प्रहरी कार्यालय रूपन्देही प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । रूपन्देही गैँडहवा गाउँपालिका–गोबडौरी भन...

४१ राजनीतिक दलले ल्याए चुनावी घोषणापत्र

काठमाडाैैं  । फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न ४१ वटा राजनीतिक दलले चुनावी घोषणापत्र ल्याएका छन् । निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता ...

धरहरा पार्किङ र व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई

काठमाडौं । धरहरा क्षेत्रमा निर्माण भएको संरचनामा सवारी साधन पार्किङ सञ्चालनको व्यवस्थापन काठमाडौं महानगरपालिकाले गर्ने भएको छ । काठमाडौंको सुन्धरास्थि...

निर्वाचन बिथोल्ने प्रयास भएमा ‘रेड अलर्ट’: चितवनमा नेपाली सेनासहित संयुक्त सुरक्षा अभ्यास

चितवन । निर्वाचन नजिकिँदै जाँदा सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै चितवनमा तीन वटै सुरक्षा निकायले संयुक्त सुरक्षा अभ्यास प्रदर्शन गरेका छन्। मत...

एमालेे कार्यकर्ताले गरे दाङमा रास्वपाकाे सम्पर्क कार्यालय तोडफोड

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी दाङ क्षेत्र नं। ३ को सम्पर्क कार्यालयमा तोडफोड गरिएको छ । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साझ करिब ६ बजेतिर...

झण्डा जलाइएको विरोधमा काठमाडौँमा मसाल जुलुस, बालेनको पुत्ला दहन

काठमाडौँ । अनेरास्ववियु ले दाङमा पार्टीको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाइएको घटनाको विरोधमा काठमाडौँमा मसाल जुलुस प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा स...

बालेनको नागरिकता छानबिन गर्न उजुरी

काठमाडौँ । झापा क्षेत्र नम्बर ५ का राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर वालेन्द्र साह (बालेन) को नागरि...

उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीनजना पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा भोट माग्दै गरेका उम्मेदवारमाथि कुटपिट र दुर्व्यवहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ  । बर्दघाट नगरपालिका १२ ज...

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का नेता एवं पूर्वमन्त्री रामवीर मानन्धरसहित चार नेता कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेसले आज राष्ट्रि...

चुनावको मुखमा एमाले प्रदेश सदस्यविरुद्ध बलात्कारको जाहेरी दर्ता

ललितपुर। निर्वाचनको माहोल तातिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कारसम्बन्धी कसुरमा जाहेरी द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE