बाजुरा। बाजुराका एक बालक धनगढीबाट एक हप्तादेखि बेपत्ता भएका छन्। बुढिनन्दा नगरपालिका–७ स्यालकाटियाका लोकराज जैशी (१६) गत मंसिर ९ गते मध्यान्ह १२ बजे कोठाबाट निस्किएपछि अहिलेसम्म कुनै सम्केत नपाएर परिवार र स्थानीय चिन्तित बनेका छन्।
अध्ययनका लागि धनगढी बस्दै आएका जैशी धनगढी उपमहानगरपालिका–१ शिवनगरमा डेरा गर्दै आएका थिए। उनी पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिए।
घर परिवारको अपिल : “एक क्षणको सूचना पनि जीवनभरको राहत”
बेपत्ताको दिनदेखि नै खोजीमा खटिएका आफन्त भेटिएको कुनै जानकारी नआएको बताउँछन्। वेपत्ताका आफन्त महेश जैशी भन्छन्— “दिनरात खोजिरहेका छौँ, तर छोराको केही पत्ता छैन। जो कोहीले देख्नु भएको छ भने खबर गरिदिनुहोला, हाम्रो जीवन उसकै प्रतिक्षामा रोकिएको छ।”
प्रहरीमा निवेदन, खोजतलास जारी
लोकराजको खोजतलासका लागि परिवारले जिल्ला प्रहरी कार्यालय कैलाली मा औपचारिक निवेदन दिएका छन्। प्रहरीका अनुसार खोजी प्रक्रिया सुरु गरिएको भए पनि अहिलेसम्म ठोस प्रमाण वा सुराकी फेला परेको छैन।
सहयोगका लागि परिवारको सार्वजनिक आह्वान
यदि कसैले लोकराजको अवस्थाबारे केही देख्नुभए, थाहा पाउनुभएको भए वा कुनै सुराकी भए तलका नम्बरहरूमा तुरुन्त सम्पर्क गर्न परिवारले आग्रह गरेको छ—
📞 ९७६८४९२४००
📞 ९७६६९७०८२१२
📞 ९७६६५५८७६५
अहिलेसम्म पत्ता नलाग्दा परिवार स्तब्ध
बालक हराएको एक हप्ताभन्दा बढी भइसक्दा पनि भेट्टाउन नसकिएको भन्दै परिवारले “सम्पूर्ण नागरिक, विद्यार्थी, यातायात व्यवसायीदेखि सुरक्षा निकाय” सबैसँग खोजीमा सहयोग गर्न अपिल गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३१ गते, २०८३ - १०:०८
ललितपुर । जनप्रतिनिधिको परिचय केवल चुनाव जितेर पदमा पुग्नुमा सीमित हुँदैन। नागरिकलाई समस्या पर्दा उनीहरूको घरदैलोमा पुग्नु, दुःखमा साथ दिनु, असहायलाई ...
श्रावण ३१ गते, २०८३ - ०९:५८
भक्तपुर । नागपञ्चमी नजिकिँदै गर्दा बजारमा मेसिनबाट छापिएका रंगीचंगी नागका पोस्टरको चहलपहल बढेको छ। केही क्षणमै सयौँ प्रति तयार हुने यस्ता पोस्टरका बीच...
श्रावण ३१ गते, २०८३ - ०९:५१
भैरहवा । लुम्बिनी प्रदेश सभाले एक वर्षमा करोडौँ रुपैयाँ खर्च गरे पनि तीन वटा मात्र मूल कानुन निर्माण गरेको छ। प्रदेश सभा सञ्चालन तथा व्यवस्थापनमा करिब...
श्रावण ३१ गते, २०८३ - ०९:४८
पोखरा । अविरल वर्षापछि खोलाको बहाव बढ्दा पोखराका विभिन्न स्थानमा तीन जना बेपत्ता भएका छन्। पोखरा महानगरपालिका–२६ सक्नेरीस्थित विजयपुर खोला तर्ने क्रमम...
श्रावण ३१ गते, २०८३ - ०९:४५
ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ बजारमा बढ्दो सवारी चाप र अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न चारपाङ्ग्रे सवारीसाधनका लागि एकतर्फी यातायात प्रणाली लागू ...
श्रावण ३१ गते, २०८३ - ०९:४२
नवलपुर । बालविवाह रोक्न कानुनी व्यवस्था र विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि नवलपुरमा उमेर नपुग्दै विवाह गर्ने तथा किशोरावस्थामै गर्भवती ह...
श्रावण ३१ गते, २०८३ - ०९:४०
काठमाडौँ । कर्णाली नदीको अछामस्थित चितवन जलमापन केन्द्रमा जलसतह सतर्कता तहभन्दा माथि पुगेको छ। बाढी पूर्वानुमान महाशाखाले नदीको बहाव अझै बढ्दो क्रममा ...
श्रावण ३१ गते, २०८३ - ०९:३५
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकासहित देशका २९ जिल्लामा साना नदी तथा खोलामा आकस्मिक बाढीको मध...
श्रावण ३१ गते, २०८३ - ०९:२८
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित हुन थालेका छन्। गाउँपालिकाले महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ...
श्रावण ३१ गते, २०८३ - ०९:२३
इलाम । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘भवितव्य’बाट बनेको सरकारको संज्ञा दिएका छन्। इलाममा आयोजित...



प्रतिकृया लेख्नुहोस्: