हेटौँडा । हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्नो स्थापना ५० औँ वर्षको अवसरमा आयोजित स्वर्ण महोत्सव अन्तर्गत बिहीबार र शुक्रबार निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।
शिविरमा ९५० जना विद्यार्थीको आँखा जाँच गरिएको थियो। पहिलो दिन ५२१ विद्यार्थीको आँखा जाँच भएको थियो। जाँचका क्रममा केही विद्यार्थीमा जटिल आँखाको समस्या देखिएपछि विद्यालयले आवश्यक उपचारमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
शिविरमा ईसिडीदेखि कक्षा १२ सम्मका विद्यार्थीको आँखा जाँच गरिएको थियो। हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबार पनि शिविर सञ्चालन हुने जानकारी दिइएको छ। त्यस्तै, शनिबार विद्यालयले विद्यार्थी लक्षित दन्त शिविरको पनि आयोजना गर्नेछ।
विद्यालयले आगामी माघ २ देखि ८ गतेसम्म विविध कार्यक्रम आयोजना गर्दै स्वर्ण महोत्सव मनाउने तयारी गरेको छ। कार्यक्रममा सिद्धार्थ टोल विकास संस्था र एसएलसी २०५६ ब्याचका विद्यार्थीहरूले १ लाख ६३ हजार ९७१ रुपैयाँ सहयोग प्रदान गरेका छन्।
प्रधानाध्यापक परमानन्द सरोज कर्णले भने, “आँखा जाँचका क्रममा समस्या देखिएका विद्यार्थीहरुको उपचारमा विद्यालयले पूर्ण सहजीकरण गर्नेछ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १७ गते, २०८२ - २१:३८
नेताहरू छिन्नभिन्न हुँदा मतदाता तितरबितर !
माघ १७ गते, २०८२ - २१:१६
जनकपुरधाम। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पनि धनुषा जिल्लाका ग्रामीण बस्तीहरूमा चुनावी चहलपहल कम छ। खेतबारी, साना व्यवसाय र द...
माघ १७ गते, २०८२ - २०:५३
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन भए आफ्नो पार्टी देशकै पहिलो शक्ति बन्ने...
माघ १७ गते, २०८२ - २०:३८
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व अभिव्यक्तिका कारण विवादमा तानिएका आफ्ना उम्मेदवार खगेन्द्र सुनारलाई औपचारिक रूपमा सचेत गराएको...
माघ १७ गते, २०८२ - २०:३६
ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा श्रीमान्ले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। घटनापछि ३० वर्षीय विनोद ता...
माघ १७ गते, २०८२ - १९:०५
सिरहा । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्ग छेउमा आज अज्ञात व्यक्तिले गोली हानी एक युवकको हत्या गरेका छन् । सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ य...
माघ १७ गते, २०८२ - १९:०२
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ मा तीन जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निजविरुद्ध सात दिनको म...
माघ १७ गते, २०८२ - १९:००
काठमाडौँ । पतिको निरन्तर यौन हिंसाले शरीर र जीवन दुवै च्यातिएकी ३४ वर्षीया शान्ता बन्जाडे आज अस्पतालको शय्यामा जीवन फर्काउने प्रयासमा छिन्। अर्घाखाँची...
माघ १७ गते, २०८२ - १८:५२
सर्लाही । सर्लाहीमा एक समय नियन्त्रणमा आएको मानिएको हात्तीपाइले (फाइलेरिया) रोग फेरि फैलिन थालेपछि स्वास्थ्य निकाय सतर्क बनेका छन्। जिल्लाका १२ वटा स्...
माघ १७ गते, २०८२ - १८:४९
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र गुटको राजनीति समाप्त भएको दाबी गर्दै कांग्रेस अब एउटै सोच र एउटै लक्ष्यका साथ अघि बढेको बता...




प्रतिकृया लेख्नुहोस्: