काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा लागेको आगलागीबाट भएको क्षतिको विवरण सङ्कलनकार्य सुरु गरिएको ।
गएराति करिब ११ बजे विद्युत् सर्ट हुँदा चुनीखेल बस्तीमा रहेका दुईवटा जस्ताको टहरामा आगलागी भएको र तीन घण्टापछि आज बिहान उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।
उनले भने, “विद्युत् सर्ट हुँदा आगलागी भएको बुझिएको छ, राति हामीले मानवीयलगायतको उद्धार गरेका थियौँ, अहिले बिहानबाट क्षतिको विवरण सङ्कलनकार्य सुरु भएको छ ।”
यसैगरी आगलागी भएको ठाउँबाट सात जनाको उद्दार गरिएको र मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २२ गते, २०८२ - १५:२२
काठमाडौँ । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट इस्तानबुलतर्फ उडेको टर्किस एयरलाइन्सको वाइडबडी विमान टेकअफ गर्ने क्रममा एउटा इन्जिनमा स...
माघ २२ गते, २०८२ - १५:१५
काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा काठमाडौं उपत्यकाका कम्तीमा १० सिट एमालेले जित्ने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयो...
माघ २२ गते, २०८२ - १५:०७
काठमाडौँ। नेपालले आइसिसी टी–२० विश्वकपको अन्तिम तयारी खेल बिहीबार क्यानडासँग खेल्नेछ । नेपालले विश्वकप अघिको अन्तिम खेल एसोसिएट टोली क्यानडासँग खेल्न ...
माघ २२ गते, २०८२ - १५:००
काराकस। घातक अमेरिकी सैन्य कारबाहीमा हटाइएका भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोका हजारौं समर्थकले उहाँको रिहाइको माग गर्दै काराकसमा प्रदर्शन ग...
माघ २२ गते, २०८२ - १४:५२
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने बत...
माघ २२ गते, २०८२ - १४:४४
काठमाडौँ । सहरी विकास मन्त्रालयले भदौ २३–२४ गतेको आन्दोलनमा मृत्यु भएका ४२ व्यक्तिका परिवारलाई मासिक २१,८०० रूपैयाँ दरले पेन्सन निकासा गरेको छ। आन्दोल...
माघ २२ गते, २०८२ - १४:३७
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले देश जलाउनेहरूका विरुद्ध जाने राजनीतिक दलहरूसँग निर्वाचनमा सहकार्य गर्न सकिने पार्टी नीति रहेक...
माघ २२ गते, २०८२ - १४:२५
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले वर्तमान सरकार चुनाव सार्ने बहाना खोजिरहेको आरोप लगाएका छन्। पार्टी कार्यालय च्यासलमा आयोजि...
माघ २२ गते, २०८२ - १४:१६
धनकुटा। नेपाली कम्युनिष्ट पार्टी, धनकुटाले आफ्नो चुनावी प्रतिवद्धता पत्रमा गाँजा खेतीको विकल्पदेखी उद्योग सञ्चालनसम्मका योजना सार्वजनिक गरेको छ । ब...
माघ २२ गते, २०८२ - १४:०८
काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको हल्ला फैलिएको भए पनि नेपाल आयल निगमले त्यसलाई निराधार रहेको जनाएको छ। निगमका अनुसार...



प्रतिकृया लेख्नुहोस्: