सुनसरी। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसप्रतिको जनविश्वासलाई भोटमा बदल्न आग्रह गरेका छन्। मंगलबार सुनसरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत झुम्कामा आयोजित कार्यक्रममा नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
सभापति थापाले कांग्रेस र आफूलाई दिएको माया तथा विश्वासको सम्मान गर्दै अब त्यसलाई मतदानमार्फत पुष्टि गर्नुपर्ने बताए। उनले भने, “तपाईंहरूले कांग्रेस र मलाई विश्वास गरेको छन्, माया गरेको छन्। अब यही क्षेत्रबाट राजीव कोइराला दाइलाई भोट हालेर जिताइदिन आग्रह गर्दछु। बाँकी कुरा पूरा गर्ने जिम्मा म लिन्छु।”
थापाले कांग्रेसले जनतासँग गरेका प्रतिबद्धता पूरा गरेको छ कि छैन भन्ने विषय जनतामाझ स्पष्ट रूपमा राख्न नेता–कार्यकर्तालाई आग्रह गरे। “कांग्रेसले बोलेका कुरा पूरा गरेको छ कि छैन भन्ने जनतालाई बताइदिनुहोला,” उनले भने, “मैले तपाईंहरूको विश्वासमा परेको छु। हामीले भनेका कुरा पूरा गरेका छौँ, कांग्रेस बदलिएर आएको छ।”
उनले निर्वाचन आचारसंहिताका कारण धेरै कुरा खुलस्त रूपमा भन्न नमिल्ने अवस्था रहेको उल्लेख गर्दै बदलिएर आएको कांग्रेसले भ्रष्टाचारको अन्त्य र सुशासन स्थापनाका लागि ठोस आधारसहित काम गर्नुपर्नेमा जोड दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २८ गते, २०८२ - १४:१२
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले चुनावी सुरक्षामा कत्ति पनि चुक्न नदिनेतर्फ सतर्क रहन सुरक्षा फौजलाई निर्देशन दिएकी छन्। महाशिवरात्रि तथा से...
माघ २८ गते, २०८२ - १३:५७
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४७ जिल्लाका ११० निर्वाचन क्षेत्रका एक करोड ३७ लाख ९१ हजार मतपत्र छापिएका छन् । निर्वाचन आयोगका अनुसार...
माघ २८ गते, २०८२ - १३:४८
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षमा पूँजीगत खर्च बढाउन पर्याप्त ध्यान दिन नसकेको स्वीकार गरेका छन्। मंगलबार अर्धवार्षिक बजेट समी...
माघ २८ गते, २०८२ - १३:२९
वासिङ्टन। संयुक्त राज्य अमेरिकाको एक अपील अदालतले होन्डुरस, नेपाल र निकारागुआबाट आएका आप्रवासीलाई प्रदान गरिएको कानूनी संरक्षण अन्त्य गरी उनीहरूलाई नि...
माघ २८ गते, २०८२ - १३:२१
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले स्वास्थ्य उपकरण खरिद गर्न कीर्तिपुर अस्पताललाई सहयोग गर्ने भएको छ । कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपचारका लागि...
माघ २८ गते, २०८२ - १३:१६
विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा ...
माघ २८ गते, २०८२ - १३:०८
म्याग्दी। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्व...
माघ २८ गते, २०८२ - १२:५७
नेपालगन्ज। जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुसरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् । जिल्ला ...
माघ २८ गते, २०८२ - १२:४६
रामेछाप। रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालक सहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायब उ...
माघ २८ गते, २०८२ - १२:३९
काठमाडौं । काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुवाहक बस रामेछापको मचानेटार नजिक तामाकोशी नदीमा खसेको छ। दुर्घटना...



प्रतिकृया लेख्नुहोस्: