बिर्तामोड। झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ ।
झापा बाह्रदशी घर भई आफ्ना मामाको घर कमल ७ मा मामाको घरमा बस्दै आएका २५ वर्षीय युस राजवंशीको सिढीबाट लडेर मृत्यु भएको हो ।
मङ्गलबार अपराह्न ४:३० बजे घरको सिढीबाट लेडेर घाइते भएको उराजवंशीको उपचाररका लागि मामा राजकुमार ताजपुरियाले दमकको निम्स अस्पतालमा लगेकोमा चिकित्सकले ५:४० बजेको मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
हाल उक्त घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षक नविन राईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २९ गते, २०८२ - १४:१३
सप्तरी। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले वर्तमान राज्य व्यवस्थ...
माघ २९ गते, २०८२ - १४:०२
काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर प्रा डा विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्सको ‘ग्रे लिष्ट’ पर्नु चु...
माघ २९ गते, २०८२ - १३:५५
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएक...
माघ २९ गते, २०८२ - १३:१०
अख्तियारका आयुक्त राईसहित १० उच्च पदस्थ व्यक्तिलाई धम्की दिएको थिए
माघ २९ गते, २०८२ - १२:३८
काठमाडौँ । बजारमा खाना पकाउने ग्यास (एलपीजी) अभाव भएको गुनासो बढेपछि नेपाल आयल निगमले सर्वसाधारणका लागि टेकुस्थित आफ्नै कार्यालयबाट प्रत्यक्ष बिक्री व...
माघ २९ गते, २०८२ - १२:१९
हेटौँडा। मकवानपुरको भीमफेदी–८ महादेवटार छोक्रेडाँडामा निर्माणधीन काठमाडौँ–तराई–मधेश द्रुतमार्ग ९फास्ट ट्रयाक० मा खाडल खन्ने क्रममा एकजना मजदुरको मृत्य...
माघ २९ गते, २०८२ - १२:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुग्न नसक्ने बताएका छन्। बुधबार अख्तियार दुरुपयोग...
माघ २९ गते, २०८२ - ११:५७
बिर्तामोड। झापाको कमल गाउँपालिका ७ ठुलोबाह्रघरे पशुपति टोलमा आफ्नै मामाकोमा बस्दै आएका एक युवकको घरको सिढीबाट लडेर मृत्यु भएको छ । झापा बाह्रदशी घर...
माघ २९ गते, २०८२ - ११:२३
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य १ हजार १०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख...
माघ २९ गते, २०८२ - ११:१२
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भूमि तथा राजश्व प्रशासनमा बढ्दो विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन...



प्रतिकृया लेख्नुहोस्: