दमक। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पुन: गृहजिल्ला झापा आएको छन् । झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका ओली मतदातासँगको घरदैलो कार्यक्रमका लागि झापा आएको हो ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य रोमनाथ ओलीका अनुसार आइतबार दमक आउनुभएका अध्यक्ष ओली सोमबारदेखि दमकका विभिन्न वडामा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुने तय भएको छ । यसअघि एक सातासम्म कमल, गौरादह र गौरीगन्ज पालिकाका घरदैलो कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्केका ओली पुन: झापा आएको हो । ओलीले यस पटक आफ्ना कार्यकर्ता तथा मतदाताका गुनासो नजिकबाट सुन्ने कार्यक्रम बनाइएको छ ।
शाह पनि आउँदै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह पनि घरदैलोमा सहभागी हुन आउने कार्यक्रम रहेको रास्वपाका नेता भेषराज भट्टराईले बताए। कार्यक्रमको कार्यतालिका तय भइरहेको उनले जानकारी दिए । यसअघि पनि ओली झापा आएकै समयमा शाहले यहाँ आएर दुई दिन घरदैलो र भेटघाट गरी फर्केको थिए ।
ओली र शाहबिचको चुनावी प्रतिस्पर्धाका कारण दमकको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । यहाँको चुनावी प्रतिस्पर्धालाई निकै रोचक रूपमा हेरिएको छ । उम्मेदवारी मनोनयनका दिन दुई पक्षका समर्थकबीच सामान्य विवाद भएपछि प्रहरीले त्यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन दुवै पक्षलाई सजग गराएको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख बसुन्धरा खड्काका अनुसार उम्मेदवार र मतदाताको सुरक्षामा प्रहरीले पर्याप्त ध्यान दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख ५ गते, २०८३ - १७:३८
काठमाडौँ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय ...
बैशाख ५ गते, २०८३ - १७:११
धनगढी। कैलालीमा मरेको ब्रोइलरको मासु खाएर दाजुभाइको मृत्यु भएको घटनापछि फार्ममा मरेका ब्रोइलरको नमूना परीक्षण गर्दा कुनै पनि सङ्क्रमण नभेटिएको पशु रोग...
बैशाख ५ गते, २०८३ - १६:४८
काठमाडौँ। गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागु गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ । मन्त्रालयले जिल...
बैशाख ५ गते, २०८३ - १६:०५
कपिलवस्तु । कपिलवस्तुको शिवराज आधारभूत अस्पताल चन्द्रौटामा ३८ लाख बढी रकम रहस्यमय तरिकाले गायब भएको खुलेको छ । शिवराज नगरपालिकाको आन्तरिक लेखा परी...
बैशाख ५ गते, २०८३ - १५:३२
नवलपुर। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर...
बैशाख ५ गते, २०८३ - १५:२०
लमजुङ। लमजुङमा सञ्चालित यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण कार्य सम्पन्न भएसँगै नतिजा प्रकाशनका लागि परीक्षा नियन्त्रण ...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १५:०७
विराटनगर । धर्म प्रचारमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगरबाट ६ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१२ स्थित होटल इस्ट...
बैशाख ५ गते, २०८३ - १४:५०
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा.शति...
बैशाख ५ गते, २०८३ - १४:३७
शीर्षनेता, जनप्रतिनिधि र उच्च कर्मचारीसम्म प्रतिवादी


प्रतिकृया लेख्नुहोस्: