रौतहट। प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ ।
नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले समेत बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको हुँदा उक्त कार्य नगर्न नगराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवले निर्वाचनलाई भयरहित वातावरणमा स्वच्छ र मर्यादित सम्पन्न गराउनु सबैको दायित्व रहेको बताएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा शारीरिक–मानसिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी भएको जनाएको छ ।
यसैक्रममा जिल्ला सुरक्षा समित रौतहटले जिल्लाका सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई चुनावी प्रचारप्रसार गर्नेक्रममा सभा, जुलुस, घरदैलोलगायतका विविध गतिविधिमा बालबालिकाको प्रयोग नगर्न र निर्वाचन प्रक्रियालाई सभ्य, बालमैत्री एवम् कानुन सम्मत सम्पन्न गराउन विशेष आग्रह गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - १२:१४
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका–९, गलेश्वरस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वरधाम शिवालयमा महाशिवरात्रि पर्वमा करिब ३० हजारभन्दा बढी धार्मिक प...
फाल्गुन ४ गते, २०८२ - १२:०६
काठमाडौँ । आज स्थानीय बजारमा सनचाँदीको मूल्यमा केही कमी आएको छ । सुन रु तीन हजारले र चाँदी रु १२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका ...
फाल्गुन ४ गते, २०८२ - ११:५६
बुटवल । रुपन्देही–३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार श्रीनिवास यादवले उम्मेदवारी फिर्ता लिएका छन्। उन...
फाल्गुन ४ गते, २०८२ - ११:४०
काठमाडौं । रेनु दाहालले चितवन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारका रूपमा घरदैलो अभियानलाई तीव्र बनाएकी छन्। अभियानका क्रममा आम जनसम...
फाल्गुन ४ गते, २०८२ - ११:१६
जनकपुरधाम। भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले जनकपुरधाममा भोलि (मङ्गलबार) देखि चारदिवसीय जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट...
फाल्गुन ४ गते, २०८२ - ११:०३
नेपालगन्ज। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि बाँकेमा उम्मेदवार भएका ५६ जनामध्ये आठ जनाले मात्रै निर्वाचन खर्च परियोजनका लागि बैंक खाता खोलेका छ...
फाल्गुन ४ गते, २०८२ - १०:५०
दमक। नेकपाकी नेत्री तथा झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार धर्मशिला चापागाईंले आफ्नो स्थानीय २० बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक...
फाल्गुन ४ गते, २०८२ - १०:३८
रौतहट। प्रतिनिधि सभा निर्वाचनमा प्रचारप्रसार गर्नेक्रममा कुनै पनि राजनीतिक दलले बालबालिकाकालाई चुनावी गतिविधिमा संलग्न नगराउन जिल्ला प्रशासन कार्यालय ...
फाल्गुन ४ गते, २०८२ - १०:१९
लहान। लगभग सतप्रतिशत सुकुम्बासी रहेका लहानका मुसहर समुदायले आसन्न प्रतिनिधिसभा निर्वाचनमा शौचालयसहितको सुरक्षित आवासको माग अघि सारेका छन्। नहरको कि...
फाल्गुन ४ गते, २०८२ - १०:१३
रुकुम पूर्व । पुष्पकमल दाहाल (प्रचण्ड) ले रुकुम पूर्वलाई चीनको सिमानासम्म पिच सडकमार्फत जोड्ने आफ्नो दीर्घकालीन योजना सार्वजनिक गरेका छन्। पुथा उत्...



प्रतिकृया लेख्नुहोस्: