Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

भारतीय दुतावासलार्इ तेल दान दिने अभियान अायाेजना

काठमाडौं । भारतले नाकामा तेलका ट्याङ्कर रोकिरहेका बेला भारतीय दुतावासले पेट्रोलिय पदार्थ माग्दै नेपाल आयल निगमलाई पत्रचार गरेपछि त्यसप्रति व्यंग्य गर्दै नेपाली ट्वीटर प्रयोगकर्ताले भारतीय दुतावासलाई तेल दान देउ अभियान चलाएका छन् । ट्वीटर प्रयोगकर्ताहरुले #DonateOilToIndianEmbassy ह्यासट्याग प्रयोग गर्दै ट्वीट गरेका छन् । सामाजिक सञ्जालमा यसअघि भूकम्पका बेला भारतीय सेना र भारतीय सञ्चार माध्यमहरु मिलेर सहयोगका नाममा जासुस र प्रचार गरेपछि #GoBackHomeIndianArmy र #GoBackHomeIndianMedia  ह्यासट्याग साथै भारतको अघोषित नाकाबन्दी विरुद्ध ह्यासट्याग #BackOffIndia पनि विश्वब्यापी बनेको थियो । ट्वीटर प्रयोगकर्ताहरुले १० लिटर पेट्रोलियम पदार्थ संकलन गर्ने र त्यसलाई भारतीय दुतावासमा बुझाउने कार्यक्रमसमेत तय भएको छ । हिजो मात्रै नेपालस्थित भारती दुतावासले पेट्रोलियम पदार्थको अभावमा दैनिक काम कारवाही रोकिने स्थिति आएको भन्दै पेट्रोलियम पदार्थ उपलब्ध गराइदिन परराष्ट्र मन्त्रालयमार्फत मंगलबार नेपाल आयल निगमलाई पत्र पठाएको थियो । भारतीय दुतावासले आयल निगमबाट ट्यांकरमा पेट्रोलियम पदार्थ लिएर लाजिम्पाटस्थित दुतावासको पर्खाल भित्रै रहेको पेट्रोल पम्पमा राख्ने र त्यहीबाट आवश्यकता अनुसार प्रयोग गरिरहेको थियो । दुतावासभित्रको पम्पमा पेट्रोलियम पदार्थ सकिएपछि दुतावासले नोपल आयल निगमलाई पत्रचार गरेको हो । पेट्रोलियम पदार्थका कारण अभाव भएपछि भारतीय दुतावास जस्तै अन्य  कुटनीतिक नियोगहरुले पनि आयल निगमलाई पत्रचार गरेर सहजिकरणको माग गरेका छन् । #DonateOilToIndianEmbassy Tweets
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending