काठमाडाैं । मधेसवादी नेताहरुले तराईमा जारी आन्दोलनमा भारत र भारतीय जनताको प्रत्यक्ष समर्थन रहेको स्वीकार गरेका छन्।
संविधान निर्माण प्रक्रिया र अन्तरवस्तुसँग असन्तुष्ट बनेको भारतले मधेस आन्दोलनलाई अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको र चर्काएको टिकाटिप्पणी भइरहेका बेला मधेसवादी नेताहरुले भारतीय सहयोग रहेको विषयलाई स्वयम् पुष्टि गरेका गरेका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार एक पत्रकार सम्मेलन गर्दै तराई आन्दोलनमा भारतीय सहयोग र समर्थन रहेको खुलासा गरेका हुन ।
पत्रकार सम्मेलनमा नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएर सत्तालिप्सा देखाएको भन्ने आरोपको खण्डन गर्दै प्रजातान्त्रिक अभ्यासमा सहभागि भएको उग्र मधेस विरोधी र उग्र वामपंथीका विरुद्ध मतदान गरेको उनीहरुको भनाइ रहेको छ ।
हिन्दु धर्मावलम्बीको महान् चाड दशैंलाई मध्यनजर गर्दे मधेसवादी दलले आन्दोलन खुकुलो पार्ने चर्चा चलिरहेका बेला नेताहरुले भने त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। साथै विरोध आन्दोलन जारी रहने उनीहरुले प्रस्ट पारे ।
संविधानको विरोध गर्दै आएका मधेसवादी दलहरुले आफुहरु संविधानका कुनै पनि कार्यहरुमा सहभागि नहुने भन्दै विरोध गर्दै आए पनि प्रधानमन्त्री निर्वाचनको प्रकृयामा सहभागि भइ सत्ता लिप्सा देखाएको भन्द मधेसवाटै चर्को विरोध र आलोचना भएपछि मोर्चाको धारणा सर्वजनिक गर्न आज राजधानीमा बैठक बसेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: