Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

आन्दोलनमा भारतको सहयोग रहेको मधेसवादी दलका नेताद्वारा स्वीकार

\"Madhesi-morcha\"काठमाडाैं । मधेसवादी नेताहरुले तराईमा जारी आन्दोलनमा भारत र भारतीय जनताको प्रत्यक्ष समर्थन रहेको स्वीकार गरेका छन्।

संविधान निर्माण प्रक्रिया र अन्तरवस्तुसँग असन्तुष्ट बनेको भारतले मधेस आन्दोलनलाई अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको र चर्काएको टिकाटिप्पणी भइरहेका बेला मधेसवादी नेताहरुले भारतीय सहयोग रहेको विषयलाई स्वयम् पुष्टि गरेका गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार एक पत्रकार सम्मेलन गर्दै तराई आन्दोलनमा भारतीय सहयोग र समर्थन रहेको खुलासा गरेका हुन ।

पत्रकार सम्मेलनमा नेताहरुले प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएर सत्तालिप्सा देखाएको भन्ने आरोपको खण्डन गर्दै प्रजातान्त्रिक अभ्यासमा सहभागि भएको उग्र मधेस विरोधी र उग्र वामपंथीका विरुद्ध मतदान गरेको उनीहरुको भनाइ रहेको छ ।

हिन्दु धर्मावलम्बीको महान् चाड दशैंलाई मध्यनजर गर्दे मधेसवादी दलले आन्दोलन खुकुलो पार्ने चर्चा चलिरहेका बेला नेताहरुले भने त्यस्तो सम्भावना नरहेको स्पष्ट पारे। साथै विरोध आन्दोलन जारी रहने उनीहरुले प्रस्ट पारे ।

संविधानको विरोध गर्दै आएका मधेसवादी दलहरुले आफुहरु संविधानका कुनै पनि कार्यहरुमा सहभागि नहुने भन्दै विरोध गर्दै आए पनि प्रधानमन्त्री निर्वाचनको प्रकृयामा सहभागि भइ सत्ता लिप्सा देखाएको भन्द मधेसवाटै चर्को विरोध र आलोचना भएपछि मोर्चाको धारणा सर्वजनिक गर्न आज राजधानीमा बैठक बसेको थियो ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending