Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

प्रधानमन्त्री ओली फेरी उत्ताउलो हुन थाले

\"kp_oli\"काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेका तर्फबाट विद्या भण्डारीको नाम प्रस्ताव गरेका छन् । राष्ट्रियताको सबालमा अडान लिएपछि पछिल्लोपटक लोकप्रिय भएका ओलीको उत्ताउलो गतिविधि प्रधानमन्त्री भएलगत्तै फेरी शुरु भएको छ । पार्टीमा विद्या भण्डारी भन्दा कैंयन सिनियर नेता तथा योगदान भएका पात्रहरु हुँदाहुँदै ओलीले विद्या भण्डारीको नाम प्रस्तावित गरेपछि सत्ता साझेदार दल एमाओवादीले समेत ओलीमा हिजोको जस्तै उत्ताउलो हर्कत हावी हुन थालेको अनुमान गरेका छन् । छुच्चो र रुखो टिप्पणी गर्ने ओलीले यसअघि नेपाली कांग्रेसको सरकारमा पठाएका मन्त्रीहरुसमेत सबैजसो बदनाम बनेर फर्किए । सामान्य प्रशासन मन्त्रालयमा रहेर पनि लोकप्रिय काम गरेका लालबाबु पण्डितको बारेमा मौन ओलीले विद्या भण्डारीलाई राष्ट्रपतिमा सिफारिश गरेर पार्टीकै बेइज्जत गरेको कुरा स्वंयम एमालेभित्रै चल्न थालेको छ । यसअघि गुण्डाको छवि भएका महेश बस्नेतलाई मन्त्री बनाउने पनि ओली नै हुन् ।  पार्टी भित्र विभिन्न अान्दाेलनमा महत्वपुर्ण भुमिका निभाउँदै अाएका नेताहरू लाई वेवास्ता गर्दै विद्या अघि सारिनु ओलीको उत्ताउलोपनाको उपज हो भनेर टिप्पणी हुन थालेको छ । उसो त राष्ट्रपतिमा एमाओवादीको समेत दावी छ । ओलीलाई सरकार निर्माणमा  निशर्तजस्तै सहयोग गरेको एमाओवादीले राष्ट्रपतिको दावी छोडेन भने ओलीलाई झन समस्या पैदा हुन सक्छ । नेपाली कांग्रेससँगको सत्ता साझेदारीमा पनि ओलीको उत्ताउलोपनाले कांग्रेससँग असहजपना उतपन्न भएको थियो । उत्ताउला र आफुले जे गरेपनि हुन्छ भन्ने चिन्तनका ओलीले यसैगरी सरकारको नेतृत्व गर्ने हो भने एमाओवादीसँगको सत्तासाझेदारी समेत धरापमा पर्न सक्छ । स्रोतका अनुसार ओलीले सरकार निर्माणको समयमा राष्ट्रपति एमाओवादीलाई दिने बचन दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy