Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

मत्स्य व्यवसाय प्रवद्र्धनमा जोड

\"Traut_fish\" इटहरी  । जिल्ला कृषि विकास कार्यालय सुनसरीले जिल्लालाई माछामा आत्मनिर्भर बनाउने लक्ष्य लिई सोहीअनुरुप मत्स्य व्यवसाय प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । सप्तकोसी नदीको सिमसार क्षेत्रमा रहेको खेती गर्न अयोग्य भूमिमा गुणस्तरीय माछा उत्पादन हुने वातावरण रहेको भन्दै त्यस भेगका जनतालाई माछापालनमा आकर्षित गरिरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख डा रवीन्द्रनाथ चौवेले बताए । माछाको उत्पादन वृद्धि र बजारीकरणका लागि सरकारले कृषकलाई अनुदान दिइरहेको उनले बताए । जिल्लाका पश्चिम कुशाहा, चक्रघट्टी, मधुवन र प्रकाशपुरलगायतका स्थानमा सघन रुपमा माछापालनका लागि कृषकलाई प्रेरणा जगाउने खालका विविध कार्यक्रम सञ्चालनमा ल्याएको चौवेको भनाइ छ । मत्स्य व्यवसायी सङ्घका अध्यक्ष्य भीष्म अधिकारीले आफूहरुले खेर गइरहेको भूमिको सदुपयोग गरी प्रतिफल निकालेको बताए । फर्मालिन एसिड मिसाएका भारतीय माछाले बजार ओगटिरहेको बेला त्यस किसिमका बिरामी माछा खाएर स्वास्थ्य बिगार्नुभन्दा कृषकले पालेका ताजा माछा उपभोग गर्नुपर्नेमा उनले जोड दिए । अघिल्लो वर्ष जिल्लामा उत्पादन भएका माछाले जिल्लाको मागलाई सात महिनासम्म धानेको थियो । तर यस पटकको उत्पादनले १२ महिना धान्ने सङ्घका अध्यक्ष अधिकारी बताए । पछिल्लो समयमा जिल्लाको २९७ हेक्टर जमिनमा व्यावसायिक माछा पालन गरिँदै आएको छ । एक हजार २४० घरधुरीले उत्पादन गर्ने ८८६ मेट्रिक टन माछा पूर्वाञ्चलमा नै खपत हुन्छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies