काठमाडौँ । लोक सेवा आयोगले सरकारी कोषबाट तलब खाने ५० प्रतिशतभन्दा बढी सरकारको स्वामित्व रहेका संस्थाका कर्मचारीलाई लिखित परीक्षा लिएर सेवा प्रवेश गराउने तयारी गर्न लागेको छ । सञ्चारकर्मीको कुराकानीमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले नयाँ संविधान जारी भएपछि सो बमोजिम प्राध्यापक र शिक्षकबाहेक परिषद् बोर्ड बैंक, प्राधिकरण र संस्थानलगायतका कर्मचारीको परीक्षा लिन कानुनी आधार तयार गर्न लागेको जानकारी दिएका हुन्। आयोगका पदाधिकारीहरू ऐन संशोधनको तयारीमा रहेको, त्यसपछि नियमावली संशोधन गरी कार्यविधि विस्तार गर्ने बताउँदै उनले ती संस्थामा गर्न लागिएको विज्ञापन रोकेर आयोगको सहमति लिएपछि मात्र कार्य अघि बढाउन भनिएको र कानुनी आधार तय नभएसम्म कसरी अघि बढ्ने भन्नेबारे नीतिगत निर्णय गरिने उल्लेख गरे । राजनीतिक नियुक्ति भएका संस्थाका अध्यक्ष आयोगको कार्यक्षेत्रभित्र नपर्ने तर प्रशासनिक पदलाई राजनीतिक नियुक्ति भनिए आयोगले हस्तक्षेप गर्ने जानकारी दिँदै अध्यक्ष मैनालीले महाप्रबन्धक तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि राजनीतिक नियुक्ति भन्न नमिल्ने बताए । महाप्रबन्धक तथा प्रमुख कार्यकारी अधिकृतका विषयमा सेवा र सर्त सम्बन्धमा आयोगमा परामर्शका लागि आएपछि आयोगको कार्यक्षेत्रमा समावेश गरिने चर्चा गर्दै अध्यक्ष भनेर सम्पूर्ण प्रशासनिक जिम्मा दिने तथा कार्यकारी अधिकृत वा महाप्रबन्धकलाई राजनीतिक नियुक्ति भन्नुको अर्थ पनि नहुने प्रष्ट पारे । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: