Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

इन्धनको निर्णयमा अलमलियो ओली सरकार, किन खोजेन विकल्प ?

\"oli_oil\"काठमाडौं । भारतले लगाएको नाकाबन्दीले झण्डै महिना दिन हुदैँ गर्दासमेत अतिआवश्यक पेट्रोलियम पदार्थको विकल्प सरकारले खोज्न सकेको छैन । संविधान जारी भएलगत्तै नाकाबन्दीमा परेको नेपालले पेट्रोलियम पदार्थ लगायत खाना पकाउने ग्याँसको चरम अभाव छ । नजिकिदैं गरेको दशैं समेत यसपाली खल्लो हुने अवस्था सिर्जना हुँदै गईरहेको छ । अघिल्लो कोईराला सरकारले औपचारिक रुपमा नाकाबन्दी भन्नै अस्विकार गरेपनि ओलीले सरकार सम्हालेसँगै भारतको विकल्पमा केही होला भन्ने अनुमान अहिले आम रुपमा निराशामा परिणत हुन थालेको भान हुन्छ । भारतको विकल्पमा नेपालको आयल निगमले ग्लोबल टेण्डर आव्हान गरेपनि टेण्डरमा सहभागी अधिकांश कम्पनिले भारतबाटै निर्यात गरिने उल्लेख गरेका छन् । तत्कालको अभाव पूर्ति हुनेगरी हवाइमार्गबाट तेल ल्याउने विकल्पमा समेत सरकारको लगाव छैन । सरकारले भारतसँग वार्ता गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा टोली बनाउको भएपनि तात्कालिन व्यवस्थाको बारेमा नसोच्नु र भारतको विकल्पका रुपमा चिनलाई रोज्न नसक्नुलाई आम मानिसहरुले अचम्म मानेका छन् । नेपाल एक स्वतन्त्र राष्ट्र भएकोले अरु विकल्पका बारेमा स्वतन्त्र रहेको भारतीय भनाईले सकारलाई चूनौति खडा गरेको भएपनि ओली सरकार भने यसलाई कुनै चूनौतिको रुपमा बुझिरहेको देखिन्न । ओलीको नेतृत्वमा सरकार गठन भएसँगै भारतसँग कुटनितिक वार्ता र चिनसँगसमेत वार्ता गरी एकसाथ विकल्प खोज्ने आम अनुमान गलत हुन थालेको मात्रै छैन मौन ओली सरकारप्रति केही मानिसहरु तथा विरोधी राजनीतिक शक्तिले भारतपरस्त भनि लगाएको आरोपको शंका थप बृद्धि हुने अवस्था सृजना भएको छ । विकल्पको रुपमा हवाईमार्ग या चिनबाट केहीमात्रै पेट्रोलियम पदार्थ ल्याएर भएपनि भारतलाई दबाब दिन सरकारसँग बाटाहरु थिए तर सरकारको ध्यान यता देखिएको छैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy