Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

टान अध्यक्षमा चन्द प्रसाद रिजाल विजयी

\"chandraकाठमाडौं । ट्रेकिङ एजेन्सिज् एशोसियसन अफ नेपाल ९टान० को अध्यक्षमा चन्द्रप्रसाद रिजाल विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी सागर पाण्डेलाई ७९ मतले हराउँदै रिजाल विजयी भएका हुन् । टानको नयाँ कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको थियो । रिजालले ४ सय ११ मत प्राप्त गरेका छन भने पाण्डेले ३ सय ३२ मत प्राप्त गरेका छन् । टानको ८ पदाधिकारी र ९ सदस्यका लागि भएको निर्वाचनमा अधिकांश सिटमा रिजाल समूहका बिजयी भएका छन् भने पाण्डे समूहबाट कोषाध्यक्ष र एक सदस्यमात्र विजयी भए । बरिष्ठ उपाध्यक्षमा टाँसी लाक्पा शेर्पा विजयी भए । उनले ४ सय ४ मत ल्याए भने उनका प्रतिस्पर्धी निमा शेर्पाले ३ सय ३१ मत ल्याए । प्रथम उपाध्यक्षका प्रतिष्पर्धी तेज गुरुङले ३ सय ७१ मत ल्याएर विजय भए । उनीसँगै प्रतिष्पर्धामा रहेकी विद्या हिराचनले भने ३६५ मत पाईन् । द्धित्तिय उपाध्यक्षमा ऋषिप्रसाद नेपाललाई हराउँदै रामप्रसाद सापकोटा बिजयी भएका छन् । नेपालले ३ सय २५ मत प्राप्त गरे भने बिजयी भएका सापकोटाले ४ सय ३ मत प्राप्त गरेका छन् । महासचिवमा कर्ण बहादुर लामा ४ सय १२ मतसहित बिजयी भए । उनका प्रतिस्पर्धी पाशाङ शेर्पाले ३ सय २७ मत प्राप्त गरे । सचिवमा मुक्ति पाण्डे ४ सय ४ ल्याएर बिजयी भएका छन् । उनका प्रतिस्पर्धी छेटुप तामाङले ३ सय २२ मातमात्र प्राप्त गरे । कोषाध्यक्षमा लिलाबल्लभ दाहाल ३ सय ८५ मतसहिच बिजयी भए । उनका प्रतिस्पर्धी सोनामा ग्याल्जेन शेर्पाले जम्मा ३ सय ५४ मतमात्र प्राप्त गरे । सह(कोषाध्यक्ष कृष्णमान श्रेष्ठ ३ सय ९३ मत प्राप्त गरि बिजयी भए । उनका प्रतिस्पर्धी शंकर पाण्डेले ३ सय २२ मत प्राप्त गरेका छन् । सदस्यमा रुद्रजंग अधिकारी ‘शम्भु’ (३७००, तारानाथ लामिछाने ‘दिनेश’ (३४३०, देवि पाण्डे ९३७६०, डम्बरबहादुर अधिकारी ९३५५०, बासुदेव लम्साल ९३६००, सरिता लामा ९४४३०, ङावा ङमिा शेर्पा ९३७९०, वाङ्छु शेर्पा ९३७०० र पेम्बा शेर्पा ‘संगम’ ९३३८० मत प्राप्त गरी बिजयी भएका छन् । रिजाल समूहलाई एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेकपा(माओवादी निकट एकीकृत पर्यटन व्यवसायी संगठन, शेर्पा समुदाय लगायतले साथ दिएका थिए भने पाण्डे समहलाई कांग्रेस निकट निट र एमाओवादी निकट नेपाल पर्यटन व्यावसायी मञ्चले साथ  दिएको थियो  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: