Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

अार्थिक विकाश र मुलुकको समृद्धिको लागि नेतृत्व गर्नेछुः भट्टराइ

\"baburam-bhattarai\"काठमाडौं । करिब एक महिना अघि एमाओवादी बाट बाहिरिएका पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराईले अब मुलुक आर्थिक विकास र उन्नतिको चरण सुरु भएको र त्यसको नेतृत्व आफुले गर्ने बताएका छन् । पुर्वका बुद्धिजीवीहरुसँगको छलफलका लागि शनिबार विराटनगर आइपुगेका भट्टराईले विराटनगरमा विमानस्थलमा संचारकर्मीसँग भने, मुलुकमा नयाँ संविधान आएको छ। गणतन्त्र र संघीयता संस्थागत भएको छ। राजनीतिक आन्दोलनको चरण सकियो। अब आर्थिक विकास र राष्ट्रिय उन्नतिको चरण सुरु हुन्छ। त्यसको नेतृत्व मैलै गर्छु ।’ भट्टराईले आर्थिक विकासको अबको चरणको नेतृत्व पुराना शक्ति र सोचबाट संभव नभएको बताउँदै आर्थिक विकासको अभियानको नेतृत्व पुराना सोच र शैली भएका पार्टी तथा शक्तिबाट संभव नभएकोले नयाँ शक्ति आवश्यक भएको बताए । र त्यही नयाँ शक्ति निर्माणमा आफु जुटेको बताए । उनले नयाँ शक्ति निर्माणको अभियान लिएर आफू देश दौडाहमा निस्केको बताउँदै उनले यो अभियानमा एमाओवादी, एमाले र कांग्रेसलगायतका सबैतिरबाट मानिस आउने र यहि शक्तिले भोलीको नेपाललाइ नेतृत्व गर्ने बताए । पार्टी छोडे पनि राजनीतिबाट अलग नभएको बताउँदै भट्राइले भने ‘अव नयाँ किसिमको राजनीति मुलुकमा अवस्यक छ , देशको समृद्धि र अर्थिक विकाशका लागि नयाँ शक्तिको नेतृत्व गर्नेछु ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies