Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भारतीय विदेशमन्त्रीलाई एमाले सचिवको चेतावनी

\"yogesh\"काठमाडाैं । नेपालका परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले समावेशी संविधान नबन्दा नेपालमा समस्या आएको बताएपछि एमाले सचिव योगेश भट्टराईले चेतावनी दिएका छन् ।   अनेक बहानामा नेपाललाई नबोल्न आग्रह गर्दै सचिव भट्टराईले आफ्नो घर आफैं बनाउने भन्दै सामाजिक संजामार्फत चेतावनी दिएका हुन् । ‘हाम्रो घर हामी आँफै समाल्छौ, आनेक बहानामा हामीलाई नबिथोल । शुस्माले कमल थापालाई दिएको जबाफमा शुस्मालाई मेरो यो जबाफ ।’ भट्टराईले कमल थापाको भेपछि आएको प्रतिक्रियामा आधारित हुँदै ट्वीट गर्दै लेखेका छन् ।   थापासँगको भेटमा भारतीय विदेश सचिव एस जयशंकरले पनि नेपालको संविधान कति दिनमा संसोधन हुन्छ भनी परराष्ट्र मन्त्री कमल थापालाई दिन तोक्न दबाब दिएका थिए ।   उनको दबाबपछि असन्तुष्टी व्यक्त गर्दै थापा आक्रोशित हुँदै बाहिरिएका थिए । भारतले तीन हप्तादेखि गरिरहेको नाकाबन्दी खुलाउने पहल गर्नका लागि थापा शनिबार नयाँ दिल्ली प्रस्थान गरेका थिए ।   भारतले अब पनि नटेरी नाकाबन्दी नखुलाए चीनसँग कुराकानी गरी नाकाबन्दीको विकल्प खोज्न सरकारलाई दबाब परेको छ । चीनले पनि नेपालले चाहेजति इन्धन दिन तयार रहेको भन्दै आवश्यक प्रक्रिया अघि बढाउन तयार रहन नेपाल सरकारकारालाई आग्रह गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy