Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भारतीय विदेश सचिवद्धारा परराष्ट्र मन्त्री कमल थापाको अपमान !

\"jayashankar\"काठमाडाैं । संविधान घोषणा हुने अन्तिम तयारीमा रहेका बेला संविधान जारी नगर्न दबाब दिएका भारतीय विदेश सचिव एस जयशंकरले फेरि नेपालीमाथि अपमान हुने गरी टिप्पणी गरेका छन् ।   भारतले गरेको अघोषित नाकाबन्दी खुलाउन पहल गर्नको लागि भारत पुगेका परराष्ट्र मन्त्री कमल थापासँगको भेटमा उनै जयशंकरले संविधान कति दिनमा संसोधन हुन्छ भन्दै मन्त्री थापा र सिंगो नेपाली जनतामाथि अपमान र अनावश्यक दबाब दिएका हुन् ।   थापासँगको भेटमा जयशंकरले आइतबार भनेका थिए, ‘नयाँ संविधान कहिले संसोधन हुन्छ ? १० वा १५ दिनभित्र ?’ जयशंकरले ठाडै यस्तो प्रश्न गरेपछि मन्त्री थापाले संयम र तर, आक्रोशको भाषामा भन्दिए, ‘आन्दोलनरत दललाई सहमतिमा ल्याउनका लागि प्रधानमन्त्री स्वयंमले गम्भीर अग्रसरता लिइरहनुभएको छ । हामी हाम्रो आन्तरिक मामिला चाँडै नै सुल्झाउने प्रयासमा छौं ।’   संविधान संसोधनको प्रक्रिया अघि बढिसकेको भन्दै थापाले दशैंको मुखमा भारतले दैनिक प्रयोजनका सामग्री रोक्दा समस्या आएको भन्दै नाका विरगञ्ज नाका खुलाउन माग गरेका थिए । नाकाबन्दीले नेपाल मात्रै नभई भारतसमेत प्रभावित भएको भन्दै थापाले छिटो खुलाइदिन आग्रह गरे पनि विदेश सचिव जयशंकरले नाकाबन्दी नगरेको जिकिर गरेका थिए ।   थापासँगको भेटमा विदेशमन्त्री शुष्मा स्वराजले पनि मधेसीमा देखिएको समस्याले नाकाबन्द भएको भन्दै समस्या समाधान तत्काल गरे तत्कालै नाकाहरु निर्वाध खुल्ने बताएकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy