Khabar Dabali २२ फाल्गुन २०८२ शुक्रबार | 6th March, 2026 Fri
Investment bank

उपप्रधानमन्त्री एवंम परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वामा वार्ता समिति

काठमाडौं । सरकारले दुई महिनादेखि आन्दोलरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थरुहट लगायतका सँग वार्ताका लागि उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वामा वार्ता समिति बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको वार्ता समितिमा कानुनमन्त्री अग्नि खरेल एमाले, सामान्य प्रशासनमन्त्री रेखा शर्मा एमाओवादी र बिनाविभागीय मन्त्री रामजनम चौधरी फोरम लोकतान्त्रिक छन् ।प्रतिपक्षी नेपाली कांग्रेसबाट एकजना सदस्य समितिमा राखिने बिनाविभागीय मन्त्री चौधरीले बताए ।\"kamal-thapa-1\" काग्रेससँग कुराकानी गरेर वार्ता समितिमा सदस्य थप्ने जिम्मेवारी प्रधानमन्त्रीलाई बैठकले दिएको छ, चौधरीले भने, कांग्रेसबाट नाम आएपछि वार्ता समितिले पूर्णता पाउनेछ । अघिल्लो सरकारको पालामा तत्कालीन वनमन्त्री महेश आचार्य, एमालेबाट अग्नि खरेल र एमाओवादीबाट नारायणकाजी श्रेष्ठ रहेको वार्ता टोलीले मोर्चासँग पटक(पटक अनौपचारिक वार्ता गरेको थियो । असोज २४ गते निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २९ गते मधेसी मोर्चालाई आन्दोलन रोकेर वार्तामा आउन पत्राचार गरेको थियो । प्रत्युत्तरमा आइतबार   मोर्चाले वार्तामा बस्न तयार रहे पनि आन्दोलन रोक्न नसकिने भन्दै पत्राचार गरेको थियो । मोर्चाले यसअघि नै लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल सहितको ४ सदस्यीय वार्ता समिति गठन गरिसकेको छ । मोर्चासँग पहिला वार्ताको वातावरण बनाउँछौं, वार्ता समिति सदस्यसमेत रहेका मन्त्री चौधरीले भने, प्राविधिक कुराहरू मिलाएर मात्रै मुद्दामा प्रवेश गर्छौं । उनले प्रधानमन्त्रीले गो हेडु भनेको भन्दै वार्ताको वातावरण बनाउन समस्या नहुने दाबी गरे । भारत भ्रमणबाट आजै फर्केका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री थापाले मन्त्रिपरिषद् बैठकमा भारतीय नेताहरूसँग भएका कुराकानीबारे ब्रिफ गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE