Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

राष्ट्रपति निर्वाचन प्रक्रिया शुरु, भण्डारीको संभावना बलियो

\"BICC-Nepal\"काठमाडौं । आज बुधबार संविधानसभा भवनमा राष्ट्रपतिको लागी ११ बजेबाट मतदान शुरू भएकाे छ  । संसदको सवैभन्दा ठुलो दल नेपाली कांग्रेसले पुराना कांग्रेस नेता कुलबहादुर गुरुङलाई अघि सारेको छ भने सत्तरुढ दल नेकपा एमाले पार्टी उपाध्यक्ष विद्या भण्डारीलाई अघि सारेको छ । मतदान ११ बजेबाट मध्यान्न २ बजे सम्म हुनेछ । मतदान सकिएपछि साँढे २ बजे मतगणना शुरु भइ मतगणना सकिए पछि साँझ ५ बजे निर्वाचन समितीले सभामुखलाई मतगणनाको परिणाम हस्तान्तरण गर्ने छ । साँझ ५ बजे बस्ने व्यावस्थापिका संसदको बैठकमा सभामुख ओनसरी धर्तीले राष्ट्रपतिको मतगणनाको परिणाम सार्वजानिक गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । राजनैतिक समिकरण आकस्मिक रुपमा नबदलिए एमालेको तर्फबाट उम्मेद्वार बनेकी विद्या भण्डारी राष्टपतिमा निर्वाचित बन्ने सुनिश्चित प्राय छ । उनलाई एमाओवादी , राप्रपा नेपाल , फोरम लोकतान्त्रिक लगाएत एक दर्जन साना दलको समर्थन रहेको छ । विद्या भन्डारीको प्रस्तावकमा एमाओेवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड रहेका छन् भने समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा रहेका छ । सुरुमा आफैंले उम्मेदवारी दिएको नेपाल मजदुर किसान पार्टीले पनि उम्मेदवारी फिर्ता लिई भण्डारीलाई नै सघाउने बताएको छ। नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले राष्ट्रपतिमा उम्मेदवारी दिएको केही समयमै फिर्ता लिएका थिए। कांग्रेस केन्द्रीय सदस्य गुरुङलाई राष्ट्रपतिको उम्मेदवारका लागि प्रस्तावक महामन्त्री प्रकाशमान सिंह र समर्थक अर्का महामन्त्री कृष्ण सिटौला रहेका छन् । गुरुङको पक्षमा कांगे्रस मात्र रहेको र प्रधानमन्त्री निर्वाचनको बेला सघाएका मधेसवादी दलहरुले पनि राष्ट्रपति निर्वाचनमा भाग नलिने बताए पछि विद्या भण्डारीको राष्टपतिमा चुनिने संभावना बलियो बनेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies