Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

ग्यास अभावले होटल बन्द हुने अवस्थामा

पोखरा । भारतले लगाएको नाकाबन्दीबाट ग्यासको आपूर्ति हुन नसकेपछि पोखराका साना ठूला होटल बन्द हुने अवस्थामा पुगेका छन् । यहाँ रहेका झन्डै ५०० भन्दा बढी पाँच तारेदेखि साना होटल तथा रेस्टुराँमा एक महिनादेखि ग्यास अभाव भएर पर्यटकलाई चाहेको खानेकुरा पकाएर खान दिन नसकिएको पश्चिमाञ्चल होटल सङ्घका संस्थापक अध्यक्ष गोविन्द पहारीले बताए । पोखरामा इन्धनको कालोबजारी बढेको छ । यहाँ ५०० मा प्रतिलिटर पेट्रोल बिक्री भइरहेको छ । प्रति  सिलिण्डर ग्यासलाई रु सात हजारसम्म तिरेर किन्नु परेको छ । पोखरा विमानस्थलदेखि लेकसाइडसम्म ट्याक्सी चढ्दा  रु ८०० सम्म तिर्नु पर्दा विदेशी पर्यटकमा नकारात्मक सन्देश गएको पहारीले बताए । ‘इन्धनको आपूर्ति नभए केही दिनमा पोखराका सबै होटल बन्द गर्र्नु स्थिति आउँछ’ उनले भने । पोखरा नगर रेष्टुरेन्ट तथा वार एसोसिएसनका अध्यक्ष केपी शर्माले आपूmले सञ्चालन गरेको दीपसागर होटल ग्यास सकिएपछि दाउराको प्रयोग गरेर चलाएको बताए । ग्यास सञ्चित गरेर राख्न नपाएकाले एक महिना अघिदेखि नै आपूmले दाउरा प्रयोग गर्दै आएको र अहिले दाउरा महँगो भएपछि झन समस्या भएको उनले बताए । ग्यास अभावले सर्वसाधारणको जनजीवन कष्टकर बन्दै गएको छ । आफ्नो घर हुनेले त दाउराको प्रयोग गरेर खाना पकाएका छन् तर भाडामा बस्ने भने चिउरा, चाउचाउ खाएर दिन बिताउनु परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy