धनुषा । मधेसका मुद्धामा ठोस प्रस्ताव ल्याउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अर्को वार्तासम्म सरकारलाई पर्खने भएको छ । काठमाडौंमा सरकार र मधेसी मोर्चाको वार्ता चल्दै गर्दा बेला मधेसी मोर्चाका शीर्ष नेताहरुले जनकपुरमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । राजमार्ग केन्द्रीत र सीमा नाकामा धर्ना दिने आन्दोलनका कार्यक्रम भने थप सशक्त बनाउने निर्णय गरेको छ ।
शनिबार र आइतबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भने ‘अब अघिल्लो वार्तामा सरकारको व्यवहार हेर्छौ । यदि सरकार गम्भीर भएन भने वार्ता गर्दैनौं ।’
यसअघि मधेसी मोर्चाका नेताहरुले आइतबारको वार्तामा सरकार गम्भीर नभए वार्तामा नबस्ने बताएका थिए । मधेसी मोर्चाले वार्ताप्रति सरकार गम्भीर नभएको आरोप लगाएको छ । भने सरकारले संबिधान विपरितका मोर्चाका माग सम्बोधन गर्न नसकिने बताएको छ ।
पत्रकार सम्मेलनमा तमलोपा अध्यक्ष महन्थ ठाकुर र सदभावनाका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन उचाइमा पुगेको बताएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: