काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको एक हजार मेट्रिक टन इन्धनका लागि झण्डै चार करोड राजश्व बुझाउनु परेको छ । नेपाल आयल निगमले रसुवा भन्सार कार्यालयलाई ३ करोड ६९ लाख रुपैयाँ राजश्व बुझाएको हो ।
यसअघि अनुदानको तेललाई राजश्व तिर्न नपर्ने ठानेर नेपाल आयल निगमले ट्यांकरहरु केरुङ नाका पठाएको थियो । तर, भन्सार प्रक्रिया पूरा नगरेको भन्दै केरुङबाट इन्धन बोकेर आएका तीनवटा ट्यांकरलाई टिमुरे भन्सार कार्यालयले रोकेको थियो ।
राजश्व छुट दिने निर्णय नभएको र आवश्यक रकम पनि नबुझाएका कारण शनिबार बेलुकी नै टिमुरे आइपुगेका तीन ट्याङ्कर रोकिएका टिमुरेमा रोकिएका थिए । आयल निगमले भन्सार शुल्क बुझाएपछि मात्रै ति ट्यांकरहरु काठमाडौं प्रस्थान गरेका छन् ।
ति ट्यांकरहरु सोमबार काठमाडौं आइपुग्नेछन् । तीनवटा ट्यांकरले ९–९ हजार लीटर गरी जम्मा २७ हजार लिटर तेल बोकेका छन् । ट्यांकरहरु १२ हजार लीटर क्षमताका भए पनि बाटो अप्ठेरो भएकाले ९ हजार लिटर मात्रै इन्धन लोड गरिएको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए ।
चीनले अनुदानमा दिएको इन्धन लिन आइतबार विहान थप नौं ट्यांकर केरुङ गएका छन् । ति ट्यांकरहरु पनि इन्धन लोड गरी आइतबारै रुसुवागढी हुँदै काठमाडौं प्रस्थान गरेका छन् । सोमबार १२ ट्यांकर तेल काठमाडौं आइपुग्ने छ । ति तेल थानकोट डिपोमा खन्याएर वितरणको व्यवस्था मिलाइने निगमले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: