काठमाडौं । प्रहरीको गोली लागेर निर्दोष भारतीय नागरिकको ज्यान गएको भन्दै भारतले गंभिर चासो व्यक्त गरेको छ ।सोमबार वीरगञ्जमा भारतीय नागरिक मारिएपछि भारतको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर भारतीय गाडी चालकहरुले सीमा क्षेत्रमा बढेको तनावप्रति चिन्ता जनाएको छ ।
विज्ञप्तिमा ’एक निर्दोष भारतीय नागरिक मारिएको’ लेखिएको छ।चालकहरुलाई सावधानी अपनाउन भन्दै भारतीय विदेश मन्त्रालयले सावधानी अपनाउन र सुरक्षित रहन निर्देशन दिएको स्पष्ट पारेको छ ।
नेपालमा उत्पन्न समस्या राजनीतिक रहेको भन्दै बल प्रयोग गरेर यसलाई समाधान गर्न नसकिने भारतले पुन दोहो¥याएको छ । भारतले नेपालमा भइरहेको गतिविधिलाई आफूले सतर्कतापूर्वक हेरिरहेको पनि स्पष्ट पारेको छ ।
वीरगन्ज नाकाको शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लागेर भारतको दरभंगाका १९ वर्षका आषिशकुमार रामको मृत्यु भएका् थियो । उनी रक्सौल ११ मेनरोडमा रहेको मामा घरमा बस्दै आएका थए ।
प्रहरीमाथि ढुंगामुढा गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली उनको टाउकोमा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले मारिने व्यक्ति प्रदर्शनमा सहभागी भएको दावी गरेको छ । विज्ञप्ति पनि पढ्नुहोस् ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: