Khabar Dabali २७ मंसिर २०८२ शुक्रबार | 12th December, 2025 Fri
Investment bank

बैदेशिक रोजगारीबाट फर्कदा एयर इन्डियाले कमाएर ल्याएको सम्पति नै खाइदिए पछि

काठमाडौं । बैदेशिक रोजगारीमा गएर करिब ३ बर्ष काम गरेर नेपाल फर्किएका सिन्धुपाल्चोक साँगाचोक निवसी अरुण गिरीले विदेशबाट आफुले पसिना बगाइ कमाएर ल्याएको सम्पति इन्डियन एयर लायन्सको लापरवाइका कारण गुमाउनु परेको छ । उनी गत सेप्टेम्बर २०१५ मा आवुदावी बाट नयाँ दिल्ली हुदै नेपाल आएका थिए । उनी प्लेन चडेपछि उनको ह्याडक्यारी ब्याग जबरजस्ती लगेजमा राख्नु पर्ने भन्दै उनीबाट लिइयो । उनको नयाँ दिल्लीको ट्रान्जिट हँुदै काठमाण्डौ सम्म पुग्ने टिकट थियो तर उनको सामानमा नयाँ दिल्ली सम्म पुग्ने स्टिकर लगाइएको रहेछ । उनी काठमाडौं आएर आफ्नो समान खोजीगर्दा उनले आफ्नो समान पाउन सकेनन् । उनको समान दिल्लीमै छोडिएको रहेछ । त्यसपछि उनले आफ्नो सामान पाउनु पर्ने भन्दै इन्डियन एयर लायन्समा रिपोट गरे त्यति गरिसकेपछि उन्लाई तिन दिन भित्र सामान आइपुग्ने र तिन दिन पछि सम्पर्क गर्न भनियो । तिन दिन पछि सम्पर्क गर्दा उनको ह्यान्ड क्यारी व्याग आयो तर त्यहाँ भित्रका महत्वपुर्ण सामानहरु पुरै निकालिएको रहेको अवास्थामा उनले आफ्नो सामान पाए । त्यस्तो देखिसकेपछि उनले आफ्नो सामान बझ्न मानेन् र उनले इन्डियन एयरलायन्समा आफ्नो महत्वपुर्ण सामान हराएको र उपलव्ध गराइ पाउ भनी रिपोर्ट गरे । सुरुमा उनलाइ आफ्नो समान पाउने यदि नपाएमा त्यसको क्षतिपूर्ति पाउने आश्वासन दिइयो । त्यसका लागि उनी कम्तिमा पनि ११ पटक सम्म एयर लाइन्समा धाए तर उनले आफ्नो सामान पाउन सकेनन् । ‘एयर लायन्सले भोली दिन्छु पर्सि दिन्छु भनेर म ११ पटक सम्म धाए तर अहिले त हामी केही गर्न सक्दैनौ , यसको जिम्मेवार हामी छैनौ भनिरहेको छ’ – पिडित अरुण गिरीले भने । उनको करिब २ लाख बराबरको आफ्नो सामान हराएको दावी छ । खाइ नखाइ दुः ख गरि कामाएर ल्याएको सम्पति हराइसकेपछि न भोक न निद्रा भएको छ उनले गुनासो पेखे । जिम्मा लिइसकेपछि सम्बन्धित स्थानमा पुगिसकेपछि यात्रुलाइ उनीहरुको सामान सकुसल उपलब्ध गराउनु सम्बन्धित एयरलायन्सको कर्तव्य हो । तर त्यहाँ भित्रका कर्मचारिहरुको लापर्वाहिको कारण हज्जारौ बैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुले आफुले पसिना बगाएर कमाएर ल्याएको सम्पति यसरी गुमाउनु पर्ने र रिर्पोट गर्दा समेत त्यसको खोजी हुनुको साटो उल्टै हप्कीदप्की पठाउने गरेको गुनासो पिडितहरुको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending