Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

एमाले नेताले भने– राजदूत रेलाई देश निकाला गर्नुपर्छ

काठमाडौं । प्रमुख सत्तारुढ नेकपा एमालेका एक नेताले नेपालका लागि भारतीय राजदूत र रन्जित रेलाई देश निकाला गर्नुपर्ने धारणा राखेका छन् । यस्तो कडा अभिव्यक्ति दिने नेता एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने सूर्य थापा हुन् । उनी एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुखसमेत हुन् ।

\"Suryaआफ्नो फेसबुकमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘भारतीय राजदूत रन्जित रायलाई ‘डिपोट’ नगरी नेपाल–भारत सम्वन्ध सामान्य नहुने संकेत देखियो । अघोषित नाकाबन्दीका कारक यी राय महोदय हामी नेपालीसँग केको दुश्मनी साँध्न लागिपरेका छन् ?’

दुई देशबीचको सम्वन्ध सहज तुल्याउनभन्दा पनि बिगार्न उद्दत रहेकाले राजदूत रेलाई प्रक्रिया पुर्याएर देशनिकाला गर्नुपर्ने धारणा आफूले राखेको उनले बताए ।

भारतको नियत बुझेर रणनीतिक योजना र तयारी साथ सरकार र सबै राजनीतिक दल अघि बढ्नुपर्ने उनको भनाइ छ । भारतले नेपालमा नाकाबन्दी गरेर अत्यावश्यक बस्तु रोकिदिएका कारण नेपालमा भारत विरोधी भावना बढ्दै गएको छ ।

एमाले केन्द्रीय सदस्य थापा भन्छन्, ‘असोज १ यता राजदूत रेका क्रियाकलापहरु आपत्तिजनक छन् । मर्यादा नाघेर नेताहरु जसरी भाषणबाजी गरिरहेका छन् । उनलाई कारवाही गरेर सरकारले पाठ सिकाउनुपर्छ ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy