Khabar Dabali १९ फाल्गुन २०८२ मंगलवार | 3rd March, 2026 Tue
Investment bank

रानी पोखरी छठः सन्दर्भ र समिक्षा

\"chhat\"काठमाडौं ।  १० बर्ष आगाडी तराई सांस्कृतिक प्रतिष्ठान, नेपाल नामक संस्था स्थापना भई थापाथलीबाट हिन्दुहरुको महान पर्व छठ बिधिबत रुपमा काठमांडौ मनाउन शुरु भएको थियो । बिभिन्न बाधा अबरोध पश्चात पनि काठमांडौमा छठ मनाउन रोकिएन र समय बित्दै जादा छठ पर्ब रानीपोखरीमा मनाउनु पर्छ भन्ने मान्यताका साथ प्रतिष्ठानले शाही सरकारको समयमा रानी पोखरीमा छठ पर्ब मनाउनका निम्ति खुलाउन सफल भएका थिए र सो पश्चात करिब ९ वर्ष देखी रानी पोखरीमा छठ निरन्तर रुपमा मनाउदै आईरहेको छ । छठ पर्बको लागि रानी पोखरी खुलाउन तत्कालीन बिधार्थी नेताहरु श्री प्रसाद साह, संजीब कुमार सिंह र हरेन्द्र यादबले आफ्नो निर्णायक भुमिका निर्बाह गरेका थिए । साहले छठ पर्वलाई संस्थागत गर्न कुनै उचित काम गरेन र उनी असफल भए । संजीब सिंह निरन्तर रुपमा दिनरात एक पार्दै संस्थागत गर्न लागि रहे । समय बित्दै गए पछि संस्थामा नेतृत्वको लागि पहिलो बिबाद शुरु भयो । बिबाद चरम सीमामा पुगेपछि अन्ततस् मिलेरै जानुपर्छ भन्ने सहमती भयो र समितीकै रामचन्द्र साहको नेतृत्वमा महापर्व छठ समारोह समितीले तीन वर्ष सम्म छठ को आयोजना गरियो । रानीपोखरीमा छठको दिन राष्ट्रपति, प्रधानमनत्री लगायत नेपालका उच्च पदस्थ पदाधिकारी, कुटनीतीक नियोगका अधिकारीहरुको उपस्थिति रहने गरेको छ । भन्नौ, छठको दिन हरेक निकायको प्रमुख ध्यान रानी पोखरी मै केन्द्रित हुने गरेको छ भन्ने कुरालाई कदापी काट्न सकिदैन । यसपर्व को छठ पर्व कसरी मनाउने, नेतृत्व कसले गर्ने बिषयमा कार्तिक २१ गते कान्तिपुरमा प्रकाशित सुचना अनुसार मीनभबन क्याम्पसमा समितीका पुर्व अध्यक्ष रामचन्द्र साह उपस्थित नभएपछि, समिती को आय व्यय विवरण नबुझाएपछि साह माथि रकम हिनामिना गरेको आरोप लागेपछि भेलामा अबको नेतृत्व कसले गर्ने भएपछि नेतृत्वको लागि हातपात समेत हुन पुगे पछि अन्तमा समितीका संस्थापक उपाध्यक्ष हरेन्द्र यादवको पहलमा र सांस्कृतिक विद्द गंगा प्रसाद अकेलाको उपस्थितिमा संजीव कुमार सिंह ले नेतृत्व लिने निर्णय बहुमतबाट पारित गरियो । कार्तिक २१ गतेको भेलावाट निर्बाचित सिंहले छठ पर्व मनाउन २२ गते काठमांडौ महानगरपालिकाबाट स्वीकृति लिएर प्रक्रिया आगाडी बढाए । महानगरपालिकाले २२ गते दिएको स्वीकृति २४ गते भेलाका असन्तुष्ठ पक्ष सीके राउत को अभियानमा लागेका आनन्द गुप्ता, गणेश मण्डलको पहलमा नगर प्रहरीका प्रहरी निरीक्षक र रुट्स एडभर्टाईजका प्रमुख महेन्द्र महतो ले आर्थिक चलखेल गरी रद्द गराए । महतो महानगरपालिका संग मिलेर हरेक वर्ष करोडौको भ्रष्टाचार गर्ने व्यक्ति हुन । आनन्द गुप्ता अध्यक्ष नहुने भएपछि रामचन्द्र साहले सीयाराम साहलाई अघि बढाए । फेरी पनि असफल भएपछि आर्थिक चलखेल गरेर २२ गते स्वीकृति दिएको महानगरपालिकाका कार्यन्वयन महाशाखाका प्रमुख धनपति सापकोटाले २४ गते स्वीकृति रद्द गर्नुको प्रमुख कारण पनि आर्थिक चलखेल नै रहेको थियो । छठ जस्तो महान पर्वमा पनि यस्ता घृणित कार्यहरु हुनु दुर्भाग्य हो । छठ पर्व सम्पुर्ण हिन्दुहरुको पर्व भएपनि खासगरी मिथिलावासी ले छठ लाई विशेष रुपमा मनाउने गर्दछन् । छठ पर्वमा यस्तो चलखेल हुनुले वर्तालुहरुमा निराशा उत्पन्न भएको छ । कोही व्यापारी हुदैमा म्यानपावरको संचालक भएमा वा कुनै पार्टीको नेता हुदैमा नेतृत्व सम्हाल्ने कुरा हुदैन । क्ष्रद्दा र भक्तिले हुने छठ पर्वमा आर्थिक चलखेल गर्नेलाई कदापी स्थान दिनु हुदैन । सापकोटा र महतो जस्तो नेपाल सरकारको कर्मचारी ले छठ पर्वमा चलखेल गर्नुले कर्मचारी माथि कडा प्रश्न उठेको छ । ३ वर्षको कार्यकालमा लाखौको भ्रष्टाचार गरेका रामचन्द्र साहले छठ पर्व कुनै पनि हालतमा आफ्नै नेतृत्वमा वा आफ्नै लविङका व्यक्तिको नेतृत्वमा हुनु पर्नेमा लागि परेका छन । एमालेको समानुपातीक सभासदको लिष्टमा नाम गएका रामचन्द्र शाह संग पार्टीले सभासद बनाउन ठुलो रकम माग गरेपछि उनी व्याक भए र उनी देश विखण्डनको आवाज उठाईरहेका सिके राउत संग मिलेर काठमांडौमा मधेशी युवाहरुको संजाल वनाई विखण्डनलाई बढावा दिने व्यक्ति हुन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE