Khabar Dabali २८ मंसिर २०८२ शनिबार | 13th December, 2025 Sat
Investment bank

काठमाडौंमा शान्ति सद्भाव र्याली

\"sadbhab\"काठमाडौं । देशमा सद्भाव विथोलिन लागेको भन्दै राजधानीमा शनिवार शान्ति सद्भाव र्याली निकालिएको छ । देशमा बढ्दो  असहज परिस्थितिका बाबजुत शान्ति र सद्भावका लागि एकजुट गर्न प्रेरित गर्ने उद्देश्यले लायन्स क्लवले राजधानीमा शान्ति तथा सदभाव एक्यवद्धता र्याली निकालेको हो । कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रीक्ट ३२५ वि २ का गभर्नर डीके ढुंगानाले देश मानवीय संकटमा फस्न लागेको हुनाले सवै नागरिक संयमित बन्नुपर्ने भन्दै सबै नागरिकको ऐक्यवद्धताले नै राज्य मजबुत हुने बताए । पूर्व सभासद एवं थारु अधिकारकर्मी शान्ता चौधरीले तराईको आन्दोलनमा मधेसी र थारुहरुले आन्दोलन नगरेको स्पष्ट पार्दै थारु र मधेसीको नाममा अरुलेनै आन्दोलन गरिरहेको दावी गरिन् । देशका सामाजिक र गैरसरकारी संस्थाहरुले नाकाबन्दीविरुद्ध अभियान चलाउनुपर्ने उनले बताइन् । लायन्स क्लब अफ काठमाण्डौं निर्वानाको आयोजनामा भएको उक्त कार्यक्रममा क्लवका अध्यक्ष भोजराज न्यौपानले विरामीले औषधि खान नपाउने, वालवालिकाले स्कुल जान नपाउने सम्मको मानवीय संकटले भयावह रुपले लिएको भन्दै सबै नेपाली एक भई आवाज उठाउनु पर्ने बताए । कार्यक्रममा मधेसी, लिम्बु, नेवार, मुस्लिम, मगर, तामाङ, क्षेत्री, मारवाडी, शेर्पा लगायतका विभिन्न जाति तथा समुदायको भेषभुषामा सर्वसाधारण उपस्थित थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending