मंसिर ७ गते, २०७२ आइतवार 22nd November, 2015 Sun१५:०९:२७ मा प्रकाशित
काठमाडौं । भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धीको नागरिकतालाई लिएर भारतमा पछिल्लो समय विवाद बढेको छ । बीजेपीका नेता सुब्रयण्यन स्वामीले राहुल ब्रिटिस नागरिक नै भएको दाबी गरेका छन् भने कांग्रेसले बकवास् भन्दै आएको छ।
यसैबीच ब्रिटिस सरकारबाट स्पष्टीकरण समेत आइसकेको छ। ब्रिटिसको सरकारी विभाग कम्पनिज हाउसले भनेको छ “राहुल गान्धीको नाम ब्रिटिस नागरिकका रुपमा हुनु टाइपिङको गल्तीले भएको हो ।”
ब्रिटिस सरकारको नागरिकता सम्बन्धी काम गर्ने निकाय कम्पनिज हाउसका एक प्रतिनिधिले पत्रकार सम्मेलन गरी बताएका छन्, “यो गल्ती टाइपिङमा भएको हो ।”
उक्त प्रतिनिधिले भने,“ हामी अनुसन्धान गर्दैछौं । कम्पनीले पुष्टी गरिसकेको छैन ।”
सोमबार बीजेपीका नेता सुब्रयण्यन स्वामीले उक्त विषयसँग सम्बन्धित केही दस्तावेजहरु पेश गरेको बताएको छ । उक्त आरोपको खण्डन गर्दै कांग्रेसले राहुल गान्धी भारतीय नागरिक नै भएको केही दस्तावेजहरु सार्वजनिक गरेको टाइम्स अफ इन्डियाले बताएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: