Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

प्रधानमन्त्री ओलीले भने ‘कहिले मर्छु थाहा छैन सरकारमा रहुन्जेल राम्रो काम गर्छु’

\"priminister_kp_sharma\"काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो उद्देश्य सरकार टिकाउनु नभएको भन्दै सरकारमा रहुन्जेल राम्रो काम गर्ने बताएका छन्।

एनजिओ फेडेरेशनले राजधानीमा गरेको कार्यक्रममा ओलीले भावुक हुदैँ आफूलाई कतिपय मानिसहरुले ुसरकार टिक्दैनु भन्न थालेको उल्लेख गरे। ुम स्पष्ट भन्न चाहान्छु कति मान्छेहरुले पनि भन्न पनि थालेका छन् ‘ यस्तै हो भने यो सरकार टिक्दैन। सरकार टिकाउनु र सरकारमा बसिरहनु मेरो उद्देश्य होइनु, प्रधानमन्त्रीले भने, म कति दिन बाँच्छु पनि मलाइ थाहा छैन। मान्छे त मर्छ। कहिले मरिएला चिन्ता गरेर बस्दिन। बाँचुन्जेल राम्रो काम गर्छु। सरकारमा छउन्जेल राम्रो काम गर्छु। देश र जनतालाइ निकै अगाडि बढाउँछु।’

प्रधानमन्त्री ओलीले आफू गाउँबाट आएर सिंहदरबार छिरेको मान्छे भएको पनि बताए। उनले भने –‘म गाउँबाट आएर सिंहदरबार बसेको मान्छे। चल्ते चल्ते होइन, केही भिन्न काम गर्छु। राष्ट्रिय एकता कायम गर्न आवश्यक काम गर्छुु’।

उनले तराईमा अनावश्यक सेन्टिमेन्ट भड्किएको दावी गर्दै भने ‘म आफैँ तराईको मान्छे हुँ। तराई बहुतै बेठिक बाटोमा गइरहेको छ। उद्योगहरु बन्द भएका छन्, विद्यालय बन्द छन्, केही मान्छेको स्वार्थमा तराई गलत बाटोमा गइरहेको छ। तराईका लागि के विकास गर्नुपर्छ म तयार छुु, । उनले आन्दोलनरत पक्षलाई हिसां नभड्काउन समेत आग्रह गरे। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका मागहरु सम्बोधनका लागि सरकार हदैसम्म लचकता साथ प्रस्तुत भएको उनको भनाई थियो।

ओलीले सरकारले लचकता प्रस्तुत गरेको भन्दै मोर्चाले जनजीवन सामान्यिकरण गर्न सहयोग गर्नुपर्ने धारणा राखे। लोकतान्त्रिक विधिबाट बनेको उत्कृष्ट संविधानमा असन्तुष्टि जनाउँदै हस्तक्षेप नगर्न घुमाउरो शैलीमा भारतलाई ओलीको आग्रह थियो।

नेपालका जनप्रतिनिधिले जनादेश बमोजिम निर्माण गरेको संविधानमा कसैले आपत्ति जनाउनुपर्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाई थियो। उनले अहिले जनताले भोग्नुपरेको दुख कष्ट छिट्टै हटेर जाने बताए।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE