Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

सीमा नाकामा उत्पन्न अवरोधप्रति बेलायतको गम्भीर चासो

\"british\"काठमाडौं । बेलायतले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापालाई हालै बेलायतका विदेश राज्यमन्त्री ह्युगो स्वायरले  टेलिफोन गरेर आफ्नो मुलुकको चासो र चिन्ता व्यक्त गर्दै नेपाल सरकारले पुनर्निर्माणको प्रक्रियालाई आवश्यक नेतृत्व प्रदान गर्नुपर्नेमा जोड दिएको नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ । उपप्रधानमन्त्री थापा र राज्यमन्त्री स्वायरबीच द्विपक्षीय चासो र हितका विषयमा सकारात्मक एवम् रचनात्मक विचारविमर्श भएको जानकारी दिँदै उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा शिशिर यामको आगमनसँगै सीमा नाकामा उत्पन्न अवरोध शीघ्र समाधान नभएमा अर्को मानवीय सङ्कट पर्ने चिन्ता बेलायतले व्यक्त गरेको उल्लेख छ । नेपाल र नेपाली जनता प्रतिको बेलायतको मैत्री र समर्थन निरन्तर रहने बताउँदै राज्यमन्त्री स्वायरले नेपालको राजनीतिक समस्या नेपालले नै समाधान गर्नेमा बेलायत स्पष्ट रहेको उपप्रधानमन्त्री थापालाई अवगत गराएका थिए । ‘नेपाली नागरिकका आवश्यकता पूरा गर्ने सहमतिको विन्दुमा पुग्न शान्तिपूर्ण वार्ता र सहमतिलाई जारी राख्नेमा बेलायत आशावादी रहेको आशय राज्यमन्त्री स्वायरले व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE