Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

वैद्य माओवादीले सरकारलाई बुझायो ६ वुँदे ज्ञापनपत्र , के छ ज्ञापनपत्रमा ?

\"Capture\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले विभिन्न छ वँुदे माग राख्दै आज प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यको नेतृत्वमा बबरमहल बाट जुलुस सहित सहित गएको टोलीले प्रधानमन्त्री कार्यलय पुगी ज्ञापन पत्र पेश गरेको छ  । ज्ञापनपत्रमा तराइ मधेसमा जारी आन्दोलन र उत्त आन्दोलनको बहानामा भारतले गरेको नाकाबन्दीको कारण देश गंभिर संकटको अवस्थामा पुगेको र देशको अस्तित्व नै खतरामा परेको उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीलाई बुझाइएको ज्ञपनपत्रमा तराइको जायज मागलाई सरकारले यथाशिघ्र संवोधन गर्न माग गरिएको छ । नेपालमाथी नाकाबन्दी लगाएर भारतले नेपालको आन्तरिक मामलामा गरेको गंभिर हस्तक्षेप गरेको बताउँदै उसले यो भुपरिवेठित राष्ट्रको पारवहन सन्धिको ठाडो उल्लंघन र संयुक्त राष्ट्रसंघको वडापत्रको घोषणा विपरित भएकोले त्यसका विरुद्ध आवज उठाउन संयुक्त राष्ट्रसंघ लगाएत अन्तराष्ट्रिय मञ्चहरुमा आवज उठाउन सरकारलाई आग्रह गरिएको छ । उसले ज्ञपनपत्र मार्फत भारतसँग भएको १९५० को सुगौली सन्धी , गोर्खा भर्ती केन्द्र खारेज गरिनुपर्ने , भारतसँगको व्यापार तथा पारवहन लगाएतका असमान सन्धी सम्झौताहरुको खारेजीको माग गरिएको छ । साथै उसले तेल , ग्यास , औषधी लगाएत अत्यावस्यक सामग्रीहरुको सहज आपूर्ती गर्न र कालोबजरी गर्ने भ्रष्टाचार गर्नेलाई कार्वाही गर्न र देशको आत्मनिर्भरताका लागि काम शुरु गर्न सरकारलाई आग्रह गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy