Khabar Dabali २० फाल्गुन २०८२ बुधबार | 4th March, 2026 Wed
Investment bank

भारतभर हंगामा: मोदीलाई भनिदियो ''तिमी हिन्दु तालिवानी हौं ।''

\"The एजेन्सी ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेलायत भ्रमणमा जाँदा  उनको व्यक्तिगत र राजनीतिक जिवनको पनि वीश्वभर निकै चर्चा परिचर्चा भयो । बेलायत लगाएत वीश्वभरीबाट प्रकाशित हुने चर्चित पत्रिका द गार्जियनले एक स्तम्भमा मोदीको पृष्ठभूमि आपराधिक भएको उल्लेख गरेपछि त्यसको चर्चा र बिरोध भारतभर खुब मच्चिएको छ । भारतिय टेलिभिजन ‘जि न्युज’ले नियमित ४ दिनसम्म त्यही बिषयलाई लिएर द गार्जियनले भारतिय राष्ट्रियताको खिल्ली उँडाई १ अर्ब भन्दा बढि जनताको अपमान गरेको भन्दै तिब्र बिरोध गरेको छ । त्यस्तै भारीतय दैनिक ‘हिन्दुस्थान टाईम्स’, ‘आजतक’, ‘ईण्डिया टुडे’ लगाएतले ‘द गार्जियन’को तिब्र बिरोध गरेका छन भने उनीहरुले भारतिय संचार मन्त्रालयले ‘द गार्जियन’ र ‘बिबिसी’को भारतिय प्रशासरण नै रोक्नु पर्ने बताएका छन । अहिले भारतिय मिडियामा मात्र नभई बुद्धिजिवी क्षेत्रमा पनि द गार्जियन र बिबिसीमा प्रकाशित समाचारलाई लिएर तिब्र बिरोध भईरहेको छ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणको मौका पारी ‘द गार्जियन’मा अनिश कपुरले ‘ईण्डिया ईज बिईङ्ग रुल्ड बाई अ हिन्दु तालिवान’ (India is being ruled by a Hindu Taliban) भन्ने शिर्षकमा लेख प्रकाशित गरेका छन । उनको लेखमा भारतमा हिन्दु तालिबानी कमाण्डरको शासन भएको छ र जहाँ मानब अधिकारलाई दमन गर्ने हिन्दु मुलको तालिवानको शासन छ भन्ने उल्लेख गरिएको छ । उनले गुजरातमा मानब अधिकारकर्मी तथा पत्रकारहरुलाई गुजरात दंगा लगाएतको अध्ययन गर्न खोज्दा धरपकड गर्ने तथा गाईको मासु खानेका बिरुद्ध गरिएको अत्याचारको बारेमा छानबिन गर्न समेत मोदीले आलटाल गरेको भन्दै मोदीलाई हिन्दु अतिबादीको संज्ञा दिएका छन । उनले भारतमा हिन्दु अतिबादीको शासन रहेको र मोदीलाई तालिवानी आतंककारी नेता जस्तै भनि आलोचना गरेका छन । द गार्जियनले मात्र नभई बिबिसीले पनि मोदीको चर्को आलोचना गरेको छ । बिबिसीले मोदीलाई गुजरात नरसंहारको मुख्य दोसी भन्दै आलोचना गरेको छ । उसले मोदीले कयौं मुद्धाहरुमा मानब अधिकारको उलंघन गरेको आरोप लगाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE