Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

राजिनामा दिएका माओवादी नेता विष्ट पार्टी काममा फर्कने, पार्टी बैठकमा सहभागी हुँदै

\"lokendra-bista-magar\"काठमाडौं । एकिकृत नेकपा माओवादीको मंगलबार दिउसोबाट सुरु हुने केन्द्रिय समितिको पूर्ण बैठकमा यसअघि पार्टी केन्द्रिय समितिबाट राजिनामा दिएर बसेका लोकेन्द्र विष्टमगर सहभागी हुने भएका छन् ।   झण्डै १ वर्ष अघि राजिनामा दिएर बसेका एमाओवादीका पोलिटव्यूरो सदस्य तथा पूर्व मन्त्री लोकेन्द्र विष्टमगर काभ्रेको भकुण्डेमा गएर कालो धान खेति गरी बसेका थिए । पार्टी संचालन विधि तथा प्रक्रियामा असहमति राख्दै १ वर्षयताका कुनै पनि भेला सम्मेलन तथा बैठकमा सहभागी नभएका विष्ट यो बैठकबाट पार्टी काममा फर्कन लागेका हुन् ।   केही महिनादेखि माओवादी आन्दोलनबाट आएका सबै शक्तिहरु एकै ठाउँमा बनाउने अभियानमा लागेका विष्टको एमाओवादी अध्यक्ष पूस्पकमल दाहाल तथा महासचिव कृष्णबहादुर महरासँग भएको पटकपटकको छलफल पश्चात पार्टी काममा फर्किएका हुन् ।   विष्टले खबरडबलीसँग आफू पार्टी बनाउने प्रतिवद्धता नेतृत्वले गरेपछी काममा फर्कन लागेको बताए । विष्टले राजिनामा दिएपनि उनको राजिनामा भने स्विकृत भएको थिएन ।  एमाओवादी स्रोतका अनुसार सामान्य आत्मआलोचना गर्न लगाएर विष्टलाई पूरानै जिम्मेवारीमा फर्काइने छ ।   यसैगरी निस्कृय जस्तै रहेको एमाओवादीका अर्का पोलिव्यूरो सदस्य धुर्व पराजुलि समेत यसपटकको बैठकमा सहभागी हुनेछन् । बैठकअघि अध्यक्ष प्रचण्ड र महराले निस्कृय रहेका केन्द्रिय सदस्यहरुसँग छलफल गरी पार्टी काममा फर्कन आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy