Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

समस्याको निकास माग्न मधशेबादी नेता भारत जानु गलत ः राणा

\"????????????????????????????????????\" भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले मधेश आन्दोलनको समस्या भारतमा होइन नेपाल मै खोज्नु पर्ने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षत्कार कार्यक्रममा उनले मधेशमा जारी आन्दोलनको समस्या सम्बोधन नेपालीले नै गर्ने भएकाले समस्याको निकास माग्न मधशेबादी नेता भारत जानु गलत भएको बताएका हुन । लामो समयसम्म सरकारले मधेश आन्दोलनलाई कतैबाट सम्बोधन गर्न नसक्दा अब मधेश आन्दोलन समेत मधेसकै नेतृत्वबाट बाहिर जान सक्ने खतरा रहेको समेत राणाको टिप्पणी छ । भारतले अघोषित घोषित जे भने पनि नाकाबन्दी लगाएर गलत काम गरेको भन्दै राणाले भने भारतीय बिदेश मन्त्रीले नेपालका मामलामा कुटनीतिक मर्यादा भन्दा बाहिर गएर टिप्पणी गरेको देखिन्छ । त्यस्तै नाकाबन्दी खुलाउन गएका परराष्ट्रमन्त्री र नेपाल सरकारमा नाकाबन्दी खुल्ने आशा भएता पनि त्यो भारतका बिदेश मन्त्रीको इश्वरमै भर पर्ने राणाले बताए । मधेशमा जारी आन्दोलनलाई सम्बोधन गर्न काँग्रेसले अघि सारेको संशोधनलाई आधार बनाएर जायज मागको सम्बोधन गर्न सकिने भएता पनि निकास दिन सरकार अघि नसरेको भन्दै राणाले आक्रोश पोखे । राणाले जताततै कालोबजारी बढेको र नियन्त्रण गर्न सरकार पूर्ण रुपमा असफल भएको भन्दै सरकारले नै कालोबजारीलाई संरक्षण गरेको आरोप लगाए । भुकम्प पश्चात जसरी पूननिर्माणमा सरकार लाग्नु पर्ने हो प्राधिकरणमा कसलाई सिओ नियुक्ति गर्ने भन्ने मै दलहरु बीच कुरा नमिल्दा प्राधिकरणले पूर्णता पाउन नसकेको भन्दै सरकारले पूननिर्माणको कामलाई तत्काल लागू गरेर भुकम्प पिडितलाई राहत दिनु पर्ने उनले बताए । नेपाल सरकारले उत्तर तर्फका नाका खुलाउनेमा मात्र ध्यान दिनु भन्दा पनि तातोपानी सडक खण्डलाई न्यूनतम चार लेन सडकको रुपमा बिस्तार गर्नु पर्ने र अन्य नाकालाई ब्यवस्थित गर्न सकिए नेपालको समेत आर्थिक बिकासमा सहयोग पूग्ने उनको भनाइ रहेको छ । राणाले नेपालमा मानव संकटको अवस्था देखा परेको भन्दै यसको अन्त्य पनि भारतले गरेको नाकाबन्दी खुल्न साथ सकिने बताए  ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy