Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

मन्त्रीहरुको आचरण र कार्यशैलीबारे एमाओबादी बैठकमा चर्को आलोचना

[caption id=\"attachment_40104\" align=\"alignleft\" width=\"852\"]\"file file photo[/caption] काठमाडौं । एमाओवादी मन्त्रीहरुको कार्यशैली , आचरण र कार्यकुशलताबारे एमाअाेवादी पादाधिकारी बैठकमा मन्त्रीहरूकाे चर्को अालाेचना भएकाे छ । सबैतिरबाट मन्त्रीहरूकाे कार्यशैलीबारे आलोचना बढन् थालेपछि एमाओावादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले पार्टीको तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई पार्टी पदाधिकारीको बैठकमा बोलाएका हुन  । महत्वपुर्ण  मन्त्रालयमहरुमा एमाओावादीको भागमा परेता पनि  सरकारमा पार्टीको उपस्थिति कमजोर देखिएको र मन्त्रीहरुले अपेक्षा अनुसार काम गर्न नसकेपछि पदाधिकारी बैठक बोलाइएको एमाओवादी स्रोतले बताएको छ । बैठकमा मन्त्रीहरुले आफ्नो कामको रिपोर्टिङ गरेका छन् भने पदाधिकारीहरुबाट मन्त्रीहरुबाट भएगरेका कामका बारेमा असन्तुष्टि जनाएका छन्  । गृहमन्त्री बस्नेतले भूकम्प पीडितको कोटामा पार्टी नेताका छोराछोरी र आफन्तलाई चीन भ्रमणमा पठाएपछि उनलाई मन्त्रीबाट फिर्ता बोलाउन पार्टी नेताहरुले माग गरेका छन् । महत्वपुर्ण र जिम्मेवार मन्त्रालय सम्हालेको केही मन्त्री र मन्त्रालयको भिजन नै नदेखिएको र माओवादी मन्त्रीहरुको शैली बुर्जुवा मन्त्रीहरको जस्तै भएको भन्दै पार्टीका पदाधिकारीहरले एमाओवादीको तर्फबाट मन्त्रालयमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कडा आलोचना गरेको पदाधिकारी बैठक स्रोतले बतायो । मन्त्रीहरु विकृत कर्मचारीतन्त्र र आसेपासेहरुको चर्को घेराबन्दीमा परको भन्दै यसले पार्टी संगठन निर्माणमा गंभिर असर पारेको भन्दै मन्त्रीहरुको कार्यशैली प्रति पार्टी पदाधिकारीहरुले रोष प्रकट गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy