Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

संसदिय समितिले भन्यो–क्यासिनो साङ्ग्रिलाका मजदुरलाई पुर्नबहाली गर

\"sangrila\"काठमाडौं । संसदको श्रम तथा वैदेशिक सम्वन्ध समितिले होटल साङ्ग्रिलामा यसअघि सञ्चालित क्यासिनोमा मजदुरलाई हाल सञ्चालित नयाँ मिलेनियर्स क्लव एण्ड क्यासिनोमा क्षतिपूर्तिसहित बहाल गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको छ ।   नयाँ व्यवस्थानले यसअघि सञ्चालित क्यासिनोका मजदुरको दायित्व पूरानैले लिनुपर्ने भन्दै एकमुष्ठ नियुक्ति दिन अस्वीकार गरे पनि व्यक्तिगत निवेदनका आधारमा योग्यता र क्षमता हेरी नियुक्ति दिँदै आएको थियो । मजदुरहरुले भने आफूहरुलाई रोजगारी सुनिश्चितता हुनुपर्ने भन्दै साङ्ग्रिला होटल र क्यासिनो व्यवस्थापनसँग माग गर्दै होटल अगाघि धर्ना र जुलुस गर्दै आएका थिए ।   सांग्रिला होटलमा यसअघि क्यासिनो सञ्चालन गर्ने मलेसियन लगानीकर्ता स्टार म्यानेजमेन्टले  मध्यरातमा क्यासिनो बन्द गरी लगानी फिर्ता लगेपछि बेरोजगार भएको चारसय भन्दा बढी मजदुरहरु सोही ठाउँमा हङ्कङको लगानीमा खुलेको मिलेनियर्स क्लवमा बहाली हुनुपर्ने माग गर्दै आन्दोलन गर्दै आएका थिए ।   श्रम समितिले उनीहरुलाई नेपालको प्रचलित कानुन, श्रम ऐन र यस समितिको प्रतिवेदनका आधार मजदुरहरुलाई क्षतिपूर्तिसहित बहाली गर्न निर्देशन दिएको हो । को बैठकमा पर्यटन मन्त्री, पर्यटन विभागका महानिर्देशक, मिलेनियर्स क्लवका प्रतिनिधि र मजदुरले बोलेका थिए ।  त्यसैगरी, समितिले साँसद पुस्कर आचार्यको संयोजकत्वमा गठित न्यून लागत कार्यान्वयन अध्ययन तथा अनुगमन उपसमितिको म्याद १५ दिन थप गर्ने निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy