Ntc summer Offer
Khabar Dabali ९ बैशाख २०८१ आईतवार | 21st April, 2024 Sun
NIMB

किलिमन्जारोको उल्टो यात्रा गर्न संजयलाई राष्ट्रिय झन्डा

\"sanjayaकाठमाडाैं । बिश्व पर्वतारोही एबम लामो दूरीका धाबक संजय पण्डितलाई अफ्रीका महादेशकै छानो भनेर चिनिने किलिमन्जारो उल्टो हिडेर आरोहणको लागि प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झन्डा प्रदान गरेका छन् । शनिबार विहान बालुवाटरमा प्रधामन्त्री ओलीले पण्डितलाई नेपालको राष्ट्रिय झन्डा एबम खादा लगाएर बिदाई गरेका हुन् । सात महादेशका सर्बोच्च शिखरहरुको आरोहणको तयारीमा रहेका पण्डितको अन्तिम गन्तब्य अन्टार्टिकाको बिन्सोन मशिफ रहेको छ । सगरमाथा, प्राण घातक हिमाल भनेर चिनिने मनास्लु ,जापानको सर्बोच्च शिखर फुजी, युरोप, अमेरिका, अस्ट्रेलिया लगायत महादेशको सफल कृतिमानी आरोहण गरिसकेका छन् । पण्डितले गत वर्ष किलिमन्जारो ६ घण्टा १३ मिनेटमा आरोहण गर्दै दक्षिण एसियाकै तीब्र आरोहीको रुपमा कृतिमान कायम गरेका थिए । उनले अस्ट्रेलियाको सर्बोच्च शिखर कोजियस्कोमा गतवर्ष उल्टो हिडेर सफलतापुर्बक आरोहण गरिसकेका छन् भने उनले यूरोपको सर्बोच्च शिखरमा ६ मिनेट अर्धनग्न भइ अन्तर्रास्ट्रिय कृतिमान गरे भने जापानको फुजी र अमेरिकाको सर्बोच्च शिखरहरुमा नेपाली पोशाकमा राष्ट्रिय गीत गाएर कृतिमानी आरोहण गरेका थिए । विदाइ कार्यक्रममा प्रधामन्त्री ओलीले संजयको अन्तिम गन्तब्य बिन्सोन मशिफ चुम्ने सपनामा आफूले सरकारी स्तरबाट उचित सहयोग गर्ने प्रतिवद्धता जनाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies