Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

कता गए नाकाका आन्दोलनकारी ? को थिए ति ?

\"Forumकाठमाडौं । भारतीय नेताहरुले दिल्लीमा बोलाएर मधेसका नेताहरुलाई आफुले अब नाकाबन्दी खोल्ने बताएलगत्तै एकाएक भारतसँगको नाकाका आन्दोलनकारी अलप भएका छन् ।   मधेसी नेताहरु कहिले दिल्ली धाउने र कहिले अस्विकार गरिएको संविधानत काठमाडौंमा आएर मतदान गर्ने गर्न थालेपछि उसैपनि मधेसी कार्यकर्तामा नेताप्रतिको भरोसा टुट्दै गइरहेको थियो । त्यो माथि भारतले दिल्लीमा बोलाएर अब उप्रान्त आन्दोलनलाई सहयोग गर्न नसक्ने र हुनेजति सहमति गर्न दबाब दिएपछि नाकाका आन्दोलनकारी एकाएक अलप भएका छन् ।   बिहारको चुनाव हुँदै गर्दा एकै दिन हजारौंको संख्यामा भारतीय नागरिक भारत छिरेको खबर उतिबेलै सुरक्षा निकायले गृहमा बुझाएको थियो । दिल्लीमा मधेसी नेताहरुसँग भेटघाट भईरहँदा समेत उसैगरी भारतीयहरु उता फर्केको खबर सुरक्षा निकायसँग छ ।   सुरक्षा निकायको उक्त रिपोर्टले के देखाउँछ भने भारतीयहरु मधेस आन्दोलनमा घुसपैठ भएका थिए र उदण्ड गतिविधि गर्ने उनिहरु नै थिए । आन्दोलनमा प्रहरीसँग भएको झडपमा परि  यसअघि नै वीरगन्जमा एक भारतीय नागरिकको मृत्यु भईसकेको छ ।   मधेस आन्दोलनमा सहभागी वीरगन्जका एक स्थानिय नेता भन्छन्,–‘हामीले बोल्न मिलेन, एम्बुलेन्सबाट घाईते खोसेर मार्ने र जिउँदै आगो लगाउने मानिसहरु नेपाली मधेसी हुनै सक्दैनन् । ति घुसपैठियाहरु थिए ।’   अहिले नेताहरुको गतिविधिसँग संशकित कार्यकर्ता आन्दोलनमा आउन उसै छोडेको छ भने भारतबाट घुसपैठ भएकाहरु उतै फर्किएको अनुमान मधेसमा कार्यरत सुरक्षाकर्मीहरुको छ । यसैले अहिले नाकामा झिनो उपस्थिति छ भने मधेसी नेताहरुले तल कार्यकर्तालाई ठोस निर्णय दिन सकिरहेका छैनन् ।   न नेताहरुले आन्दोलन रोक्ने निर्णय नै गरेका छन् न त चर्काउने नै । यस्तै अन्योलकाबिचै आन्दोलन तुहिने खतरा बढिरहेको मधेसी बुद्धिजिविको अनुमान छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy