Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

बिदाको बहानामा फरार भए व्यभिचारी शिक्षक

नुवाकोट, एक महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पुनरावेदन अदालत पाटनले पुर्पक्षका लागि थुनामा राखी अन्तिम फैसला गर्न आदेश गरेसँगै फरार रहँदै आएका गेर्खु गाविस वडा नम्बर ३ स्थित सुन्दरी क्यौरिनी उच्च माध्यमिक विद्यालयका शिक्षक  दामोदर खतिवडा विद्यालयबाट ‘बिरामी बिदा’ लिई फरार छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले फरार अभियुक्त भन्दै खोजी गर्दै आएका खतिवडालाई सुन्दरी क्यौरिनी उच्च मावि गेर्खुटारले भने व्यभिचारी शिक्षकले तलब–भत्ता पाउनेगरी ‘बिरामी बिदा’ दिँदै एसएलसी परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीको पढाइप्रति चरम गैह्रजिम्मेवारी प्रदर्शन गरिरहेको छ । जबबर्जस्ती करणी गरेको अभियोगमा मुद्धा झेल्दै पुर्पक्षका लागि थुनामा रहनुपर्ने ती शिक्षक अदालतको आदेशलाई अटेर गरी फरार रहँदै आएका हुन् । चैत २७ गते खतिवडाविरुद्ध एक महिलाले  आफूलाई पटकपटक जबरर्जस्ती करणी गरेको अभियोग लगाउँदै नुवाकोट अदालतमा मुद्धा दर्ता गराएपछि फरार खतिवडालाई विद्यालयले ‘बिरामी भएको’ भन्दै बचाउ गरेर जागिर र तलबको सुरक्षा गरिरहनु आश्चर्यको विषय भएको नुवाकोटबाट प्राप्त समाचारमा उल्लेख छ । जिल्ला अदालत नुवाकोटमा धरौटी राखी तारेखमा छुटेका खतिवडालाई पुस १७ गते पुनरावेलन अदालत पाटले पुर्पक्षका लागि थुनामा राखी अन्तिम फैसला गर्न आदेश गरेसँगै भएका हुन् । त्रिशुलीस्थित खबर डबलीका समाचारदाता भन्छन्– ‘शिक्षकको यस्तो कुकर्म घृणित काम त हुँदै हो तर ती युवतीले दर्ता गराएको मुद्धा समेत नाजायज भएको स्थानीयवासीको ठहर छ ।’ स्थानीयवासीलाई उद्धृत गर्दै उनी भन्छन्– ‘आपसी मिलेमतोमै शिक्षक खतिवडा र ती युवतीबीच केही समययता नाजायज सम्बन्ध रहँदै आएको दुनियाँलाई थाहा छ । तर, अहिले तत्काल विवाह गर्न युवतीले दबाब दिएको र शिक्षकले नमानेको हुँदा ‘जबर्जस्ती करणी’ को आरोपमा उनले मुद्धा दर्ता गराउनु व्यवहारतः जायज देखिँदैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending