Ntc summer Offer
Khabar Dabali ८ पुष २०८१ सोमबार | 23rd December, 2024 Mon
Investment bank

गृहमन्त्री शक्ति बस्नेतले माफी मागे, एमाओवादी बैठक स्थगित

\"Shakti-basnet\"काठमाडौं। एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठकमा पार्टीका नेता तथा गृहमन्त्री शक्ति बस्नेतले माफी माग्दै आत्मालोचना गरेका छन् ।   भूकम्प पिडितको कोटामा नेताका आफन्त पठाएको विषयलाई लिएर पार्टीका नेताले मात्रै होइन पार्टी संगठनले नै आलोचना गरेपछि बस्नेतले आत्मालोचना गरेका हुन् ।   यसै गरी केन्द्रिय समितिका सदस्यहरुले सोमबार आफ्नो धारणा राख्ने क्रम सकाएपछि पुस ४ गतेसम्मका लागि बैठक स्थगित भएको छ । आजको बैठकमा केन्द्रीय सदस्यहरुका साथै उपाध्यक्षसम्मले अध्यक्ष प्रचण्डको प्रस्तावमाथि आफ्ना धारणा राखेका थिए । अध्यक्ष प्रचण्डको प्रस्तावमाथिको केन्द्रीय सदस्यहरुको धारणा राख्ने क्रम सकिएको छ । आगामि बैठकमा अध्यक्षले केन्द्रीय सदस्यहरुबाट प्रस्तावमाथि उठाएको टिप्पणीको जवाफ दिनुहुने पार्टीका प्रवक्ता दिनानाथ शर्माले बताए ।   बैठकमा पार्टीलाई रुपान्तरण गरेर लैजानु पर्ने, वर्तमान सरकारका बारेमा समिक्षाका साथै सरकारले गर्नुपर्ने कार्ययोजनाका बारेमा समिक्षा भएको थियो । यसअघि पनि बैठकमा पार्टीलाई रुपान्तरण गर्ने बिषयमा नै केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका थिए । मंसिरको १५ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डबाट प्रस्ताव पेस भएपछि सदस्यहरुले आफ्ना धारणा राखेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy