काठमाडौं । व्यवस्थापिका संसद्ले अघिल्लो सरकारका १२ जना मन्त्रीहरुका लागि संसदीय समितिहरु तोकेको छ।
मंगलबार बसेको संसद् बैठकले काँग्रेस महामन्त्री प्रकाशमान सिंह र कोषाध्यक्ष चित्रलेखा यादवलाई वातावरण संरक्षण, डाक्टर रामशरण महतलाई अर्थ, महेश आचार्यलाई सुशासन तथा अनुगमन, विमलेन्द्र निधिलाई कृषि तथा जलस्रोत, वामदेव गौतमलाई राज्यव्यवस्था, नरहरि आचार्यलाई विधायन तथा डाक्टर मिनेन्द्र रिजाललाई सार्वजनिक लेखा समितिको सदस्य तोकेको हो।
बैठकले ८ जना सांसद्हरुको समिति हेरफेर गरेको छ। जसअनुसार प्रदिप गिरी सुशासन तथा अनुगमन समितिबाट सामाजिक न्याय तथा मानवअधिकार, रमेश लेखक राज्य व्यवस्थाबाट विधायन, आनन्द ढुंगाना लेखाबाट राज्यव्यवस्था र नरेन्द्रविक्रम नेम्वाङ अर्थबाट विधायन समितिमा पुग्नुभएको छ।
बैठकले सांसद्हरु लिला कोइराला, अशोक कोइराला, आशा विक र इन्द्रबहादुर बानियाँको समिति हेरफेर गरेको छ भने नगेन्द्र कुमाललाई सुशासन तथा अनुगमन समितिको सदस्य तोकेको छ।
बैठकले नियमावली मस्यौदा समितिमा चार जना सदस्यहरु थप समेत गरेको छ। बैठकले मधेशवादी दलका अकवाल अहमद साह, धर्मेन्द्र कुमार साह तेली, नरसिंह चौधरी र नरेन्द्र साह कलवारलाई समितिको सदस्यमा थप गरेको हो ।यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: