Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सहमतिबाटै संविधान बनाउन चाहन्छौँ – स्वास्थ्यमन्त्री

दमौली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खगराज अधिकारीले आफूहरुले सहमतिबाटै लोकतान्त्रिक संविधान बनाउन चाहेको बताएका छन् । प्रेस चौतारी तनहुँको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मन्त्री अधिकारीले संविधान निर्माणमा आफूहरु कसैलाई पनि अपमान वा उपेक्षा गरेर अगाडि बढ्न नचाहेको स्पष्ट पारे । मन्त्रालयका प्रेस संयोजक सुजन ज्ञवालीले स्वास्थ्य मन्त्रालयले पत्रकारहरुका लागि निःशुल्क स्वास्थ्य व्यवस्था मिलाउन र स्वास्थ्य क्षेत्रबाट भएका उल्लेखनीय कामबारे जनतालाई जानकारी दिन पाँच वटै विकास क्षेत्रमा पत्रकारका लागि गोष्ठी सञ्चालन गरिएको जानकारी दिए । एमाले नेता किसान श्रेष्ठ, प्रेस चौतारी तनहुँका अध्यक्ष प्रकाशचन्द्र भट्टराई र पूर्वअध्यक्ष प्रेमप्रसाद पौडेल, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष प्रदीप काफ्ले, रिपोटर्स क्लब तनहुँका अध्यक्ष मदन वाग्ले, पत्रकार गोरा मिया, सोनी खनिया, नारायण खड्कालगायतले अब बन्ने संविधानमा पत्रकारको हकहितको प्रत्याभूति हुनुपर्नेमा जोड दिए । यसैबीच प्रेस चौतारी तनहुँको आठौँ अधिवेशनकै अवसरमा तनहुँका अग्रज पत्रकार विश्वबन्धु भण्डारी र प्रेस चौतारीका केन्द्रीय सचिव गणेश पाण्डेलाई सम्मान गरियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: